Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते।

SalikcinekalaSalikcinekala 9 Sep 2020

नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मंगलबार राती करीब ९ बजे चन्द्रपुर ४ स्थित लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।दुर्घटनामा रौतहटको कटहरीया नपा ७ बगहिटोलका ६० वर्षीय नथुनी महत्तोको ज्यान गएको छ । सोही गाउँका ४५ वर्षीया हसन्तरा खातुन र सर्लाही बलराका ५५ वर्षीय जगदिश महतो घाइते भएका छन् ।

नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको ना १ ग ४७९ को वानटनले ठक्कर दिएको प्रहरीले जनाएको छ । वानटन चालक प्रहरी हवल्दार सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...