Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • डलर देखाई रकम लुट्ने, भक्तपुर बाट पक्राउ

    CineKalaCineKala 26 Sep 2020

    सिने कला ।भक्तपुर प्रहरीले भक्तपुर प्रहरीले डलर देखाई रकम लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    विगत केही समयदेखि भक्तपुर जिल्लाका व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तीहरुलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै आफु सँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई नेपाली रुपैया लुटपाटका घटनाहरुमा संलग्न उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

    बिहीबार सुर्यबिनायक नगरपालिका–२ बालकोट स्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी फरार भएको घटनामा संलग्नहरुको खोजतलास गर्दै जाँदा शुक्रबार मध्यपुर थिमि नगरपालिका–९ बाट ८ जनालाई नियन्त्रणमा लिएकोमा आवश्यक अनुसन्धान पश्चात ३ जनाको संलग्नता नदेखिएकोले उनीहरुलाई छाडिएको र घटनामा संलग्नता देखिएका बाँकी ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरुको साथबाट ‘डलर’ भनि झुक्याउन तयार गरिएको कागजको बिटा २ बण्डल र २ लाख ४२ हजार ९३५ नेपाली रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ५ थान र २ वटा मोटरसाइकल बरामद गरेको छ ।पाँच जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    विगत केही समयदेखि भक्तपुर जिल्लाका व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तीहरुलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै आफु सँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई नेपाली रुपैया लुटपाटका घटनाहरुमा संलग्न उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

    बिहीबार सुर्यबिनायक नगरपालिका–२ बालकोट स्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी फरार भएको घटनामा संलग्नहरुको खोजतलास गर्दै जाँदा शुक्रबार मध्यपुर थिमि नगरपालिका–९ बाट ८ जनालाई नियन्त्रणमा लिएकोमा आवश्यक अनुसन्धान पश्चात ३ जनाको संलग्नता नदेखिएकोले उनीहरुलाई छाडिएको र घटनामा संलग्नता देखिएका बाँकी ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरुको साथबाट ‘डलर’ भनि झुक्याउन तयार गरिएको कागजको बिटा २ बण्डल र २ लाख ४२ हजार ९३५ नेपाली रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ५ थान र २ वटा मोटरसाइकल बरामद गरेको छ ।

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...