Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • माल्दिभ्समा हनिमुन मनाइरहेका छन् काजल अग्रवाल र गौतम किचलू( तस्बिर)

    CineKalaCineKala 9 Nov 2020

    cinekalaअभिनेत्री काजग अग्रवाल आफ्नो लामो समयदेखिका प्रेमी गौतम किचलूसँग विवाह बन्धनमा बाँधिएकी छिन् । यी दुई अहिले माल्दिभ्समा हनिमुन मनाइरहेका छन् । आइतबार काजलले इन्स्टाग्राममा हनिमूनका केही तस्बिर साझा गरेकी छिन् जसमा उनी समुद्रको किनारामा रातो रङको पहिरनमा गौतमसँग पोज दिइरहेकी छिन् ।काजलले ६ अक्टोबरमा आफ्ना प्रशंसकलाई विवाहको जानकारी दिएकी थिइन् ।

    उनले लेखेकी थिइन्, ‘३० अक्टोबर २०२० मा गौतम किचलूसँग एक नीजी समारोहमा परिवारको उपस्थितीमा म विवाह गर्न लागेको खबर सुनाउँदा मलाई निकै खुसी लागिरहेको छ । यो महामारीले निश्चित रुपमा हाम्रो खुसीमा पर्दा हालेको छ तर हामी सँगै आफ्नो जीवनको सुरुवात गर्नका लागि निकै रामाञ्चित छौं । वर्षौंदेखि तपाईंहरुले ममाथि जुन प्रेम बर्साउनु भयो त्यसका लागि धन्यवाद र यो नयाँ यात्राको सुरुवातका लागि हामीलाई तपाईंको आशीर्वादको आवश्यकता छ ।’
    https://www.instagram.com/p/CHU8csSnuzL/?utm_source=ig_embed

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...