Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

बाँदर र सुँगुरबाट पैदा भयो अनौठो बच्चा

CineKalaCineKala 19 Nov 2020 बाँदर र सुँगुरबाट पैदा भयो अनौठो बच्चा

cinekalaवैज्ञानिकहरुले प्रत्येक दिन नयाँ नयाँ अनुसन्धान गर्छन् । त्यस्तै चीनमा जनावरको नयाँ ब्रीड निर्माण गर्ने एक्पेरिमेन्टबाट दुई अनौठा जीव पैदा गरिएको छ । वैज्ञानिकहरुले सुँगुर र बाँदरको स्पाम मिसाएर एउटा अनौठो जीव पैदा गरेका हुन् । यो जीव यति अनौठो छ कि मानिसहरु नै यो जीव देख्दा अचम्मा पर्छन् ।

तर त्यो अनौठो जीवको जन्मिएको एक हप्तामा मृत्यु भएको छ । चीनका वैज्ञानिकहरुले सुँगुर र बाँदरको स्पाम मिलाएर नयाँ प्रयोग गरेका हुन् । उनीहरुले स्पाम मिलाएर दुई बच्चा पैदा गरेका थिए ।

ति बच्चहरुको अनुहार र मन सुँगुरको जस्तो र छाला भने बाँदरको जस्तो। थियो । यसको प्रयोग बिजिंगको स्टेट सेलको ल्याब र प्रजनन जीव विज्ञानले मिलेर गरेका थिए । वैज्ञानिक तांग हाईका अनुसार यो संसारमै पहिलो प्रयोग थियो ।

तांग हाईले एक हप्ता भित्रमा बच्चाहरु मरेको बताएका छन् । बच्चाहरुको भ्रुणमा बाँदरका कोशिकाहरु थिए । तर यि जीवहरुको मृत्यु के कारणले भयो भन्ने कुरा पत्ता लागेको छैन ।

वैज्ञानिकहरुले गरेको यो काम अनैतिक भएको भन्दै बिभिन्न टिप्पणीहरु भईरहेका छन् ।

एजेन्सीको सहयोगमा

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...