Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

पत्रीका बेच्दै गरेका राजेश सँग स्मिताको ‘मालिङ्गो’ (भिडियो)

CineKalaCineKala 19 Nov 2020 पत्रीका बेच्दै गरेका राजेश सँग स्मिताको ‘मालिङ्गो’ (भिडियो)

cinekalaपछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेको महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मालिङ्गो’ नाम रहेको नयाँ म्युजिकमा उनी गायिको स्मिता दाहालसँग देखिएका छन् । युट्युवबाट रिलिज भएको उत्त गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर रहेको छ भने शब्द सुनिता नेपाल सुवेदीको रहेको छ । सार्वजनिक गीतमा संगित राजनराज सिवाकोटीको रहेको छ ।

सरोज वलीको निर्देशनमा बनेको भिडियोमा अभिनेता हमालले पत्रिका बेच्नेको भुमिका निर्वाह गरेका छन् । भिडियोको कथा र कोरियोग्राफ़ी सुनिल क्षेत्रीको रहेको छ । भुवेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...