Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

कोरोना विरुद्द अक्स्फोर्ड भ्याक्सीन प्रभावकारी

CineKalaCineKala 20 Nov 2020 कोरोना सङ्क्रमितले डाक्टरसँग सल्लाह लिन यी नम्बरमा सम्पर्क गर्न सक्छन्

Cinekala कोरोना भाइरसविरुद्ध विकास भइरहेको अक्सफोर्ड भ्याक्सिन प्रभावकारी देखिएको छ । भ्याक्सिन विकासमा खटिएको अक्सफोर्ड टिमले भ्याक्सिन पाका मानिसहरुमा प्रभावकारी देखिएको जनाएको हो ।

बीबीसीका अनुसार अक्सफोर्डका प्राध्यापक पोलार्डले अन्य भ्याक्सिनहरुसँग प्रतिष्पर्धा नभएको बताएका छन् । थप भ्याक्सिनहरुको आवश्यकता औल्याएका छन् ।

यसअघि विकास भइरहेका भ्याक्सिनले ९० प्रतिशतभन्दा बढी प्रभावकारिताको दाबी गरेका थिए । अमेरिकाको फाइजर र मोर्डनाका अलावा रुसको स्पुतनिक भीले परीक्षणका क्रममा अति राम्रो नतिजा आएको तथ्य प्रस्तुत गरेका थिए । ती कम्पनिहरुले भ्याक्सिन ९० देखि ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरेका थिए ।एजेन्सी

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...