Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • लक्ष्मी संग दयाको “परानै दिन्छु २” सार्वजनिक (भिडियो)

    CineKalaCineKala 2 Dec 2020

    Cinekala गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको सुनन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । परानैदिन्छुको भाग २ का रुपमा तयार पारिएको सुननमा शब्द शृजना प्रलाद शाहको शब्द शृजना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ ।पछिल्लो समयका ब्यस्त तथा चर्चित अभिनेता दयाहागं राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा पहिलो प्रेमको सुरुवाती कथालाई देखाइएको छ । गाउँ घर, उकाली ओराली गर्दै मिलको रुपमा रहेको पानी घट्टमा अन्न लिएर पिस्न जाँदा २ युवा युवती एक अर्काप्रति आर्कर्षित भएको प्रेम कथालाई भिडियोमा कलात्मक तरिकाले देखाइएको छ ।काभ्रेको पनौती नगरपालिकाको कुशादेवी भन्ने स्थानमा छायांकन गरिएको भिडियोले नेपाली ग्रामिण परिवेशमा पनि जीन्दगी जिउँदै प्रेम सम्बन्धमा रमाउनेहरुको कथामा दया र लक्ष्मीको जोडी निकै सुहाएको छ ।

    निकेश खड्काले निर्देशन गरेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । निर्देशक धमला पछिल्लो समयका ब्यस्त र राम्रो सम्पादन गर्ने निर्देशकका रुपमा पनि परिचित छन् । मिक्सिगं तथा मास्टरिगं प्रकाश मिश्रको रहेको गीतको भिडियो टुवेल्भ नोट्सबाट बजारमा आएको हो ।

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...