Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • सजलको गीतमा आँचल सँग प्रकाशको ‘जुहारी’ (भिडियो)

    CineKalaCineKala 4 Dec 2020 सजलको गीतमा आँचल सँग प्रकाशको 'जुहारी' (भिडियो)

    cinekala प्रकाश सपुत र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज शब्द र संगीत रहेको ‘जुहारी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको हो l आवाजमा सजललाई सम्झना पाण्डेले साथ दिएकी छन् l विकास दाहालको सम्पादन रहेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन l अनुप चापागाईँको निर्देशन साथै कन्सेप्ट रहेको म्युजिक भिडियोमा प्रकाश र आँचल सँगै क्षितिज उप्रेती र रोजिना कार्की पनि फिचर्ड छन् l गीतको एरेन्ज बीएन निराकरको रहेको छ l सुबोल थापाको कोरीयोग्राफी रहेको म्युजिक भिडियोलाई सम्झना पाण्डेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ l

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...