Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

बले सँग रुविनाको ‘भिरमा सेती गाई’ सार्वजनिक (भिडियो)

CineKalaCineKala 15 Dec 2020 बले सँग रुविनाको 'भिरमा सेती गाई' सार्वजनिक (भिडियो)

cinekala बिरु लामा र विष्णु माझीको भोकलमा नयाँ गीत सार्वजनिक भएको छ l ‘भिरमा सेती गाई’ बोलको गीतलाई केही समय अघि शिव हमालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो l शिव हमालको शब्द रचना र संगीत रहेको गीतको भिडियो निर्देशन र कोरीयोग्राफी मौसम हिमालीको रहेको छ l सागर लम्साल ‘बले’र रुबिना अधिकारीको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन l प्रवीण भट्टको सम्पादन ,सुनिल पारीयारको एरेन्ज रहेको गीतको पोस्ट प्रोडक्सन बिपी फिल्म्स नेपालको रहेको छ l

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...