Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय

CineKalaCineKala 15 Dec 2020 फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय

cinekala सिनेमा हल खोल्ने या नखोल्ने त्यो चाही ठेगान् छैन तर सरकारले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न भने अनुमति दिएको छ ।मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । मन्त्री परिषद्को निर्णयबारे सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले फिल्म गतिविधि सशर्त खुला गर्ने प्रस्ताव मन्त्री परिषद्मा लगेको थियो । फिल्म हलको छाता संस्था चलचित्र संघले पुस १० गतेदेखि एकपक्षीय रूपमा हल खुला गर्ने घोषणा गरिसकेको छ । तर, सरकार यस कुरामा भने मौन छ ।फिल्म छायांकन गर्दा अब कास्ट एन्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । लकडाउन लगत्तै फिल्मको छायांकन रोकिएको थियो ।सरकारले अनुमति नदिए पनि केही फिल्म छायांकन सुचारु भएको थियो भने, म्युजिक भिडियो छायांकन निरन्तर थियो ।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...