Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

२४ घण्टा नपुग्दै ‘टाढा भए पनि’ले कायम गर्‍यो नयाँ रेकर्ड

CineKalaCineKala 15 Feb 2021 २४ घण्टा नपुग्दै 'टाढा भए पनि'ले कायम गर्‍यो नयाँ रेकर्ड

cinekala म्युजिक भिडियो “टाढा भए पनि” सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ रेकर्ड राखेको छ। अभिनेता पल शाह र मलिका महत फिचर्ड रहेको उक्त गीतले २४ घण्टा मा ९ लाख ७६ हजार ४९२ भ्युज पाएको हो l केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानलबाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा अस्मिता अधिकारीलेआवाज दिएकी छिन l१० लाख भ्युज ल्याउन सफल यस गीतमा लाईक ७६ हजार प्लस छ भने कमेन्ट ७ हजार २ सय माथि आएको छ। उर्गेन डोङको शब्द संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन् l उज्वल जोशीको छायाङ्कन ,सम्पादन र कलरिङ्मा म्युजिक भिडियोलाई तयार पारिएको हो l यस अघिका केही म्युजिक भिडियोहरूले केही दीन र केही हप्तामा मात्र लाखौं भ्युजको आकडा पारे गर्थे भने यो पहिलो गीत हो जसले एकै दीनमा यत्रो भ्युज पाउन सफल भएको हो l

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...