Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

सुरु भयो ‘चिसो मान्छे’को छायांकन

CineKalaCineKala 1 Mar 2021

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’को छायांकन आजबाट सुरु भएको छ । आज बिहान शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी दिइयो । शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रलाई शुभकामना दिए । सुभाष भुषालको संगीत रहने यो चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्म खिचिनेछ ।यो चलचित्रले समाजका चिसो मानिसहरुको कथा भन्ने उनले बताए । चलचित्रलाई आफूले घाममा नखिच्ने उनले बताए । चलचित्रलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले बताएको छ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको चलचित्र ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...