Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

अमर वान्तुको नयाँ गीतमा पल शाह र साहारा

CineKalaCineKala 5 Mar 2021

गीतकार अमर वान्तुको नयाँ गीतको छायाँकन धरानमा सम्पन्न भएको छ। गायिका मेलिना राई र गायक सत्यराज आचार्यको आवाजमा रहेको ‘गर्मि भयो धरान’ बोलको गीतमा संगीत दिनेश बान्तवाको रहेको छ।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोमा जनकदिप पराजुलीको निर्देशन रहेको छ। सागर प्रधानले छायाँकन गरेको भिडियोमा मनिता राइको कोरियोग्राफी रहेको छ। भिडियोलाई ध्रुबराज पराजुलीले सम्पादन गरि रहेका छन्। पल शाह साहारा राई लोहोरुंग र सशी राई लोहोरुंग फिचर्ड छन्। भुमिसा प्रोडक्सनका ज्योतिराज राइका अनुसार भिडियो छिट्टै नै सार्वजनिक हुनेछ।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...