Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

मिष्टर एण्ड मिस आइकनिक मोडेलको उपाधि एबिओना र रिजनलाई

CineKalaCineKala 12 Apr 2021

ए एच पि इन्टरटेन्मेन्ट प्रा लिद्वारा आयोजित मिष्टर एण्ड मिस आइकनिक मोडेलको उपाधि एबिओना ढकाल र रिजन पोखरेलले हाथ पारेका छन् । बिराटनगर एयरपोट लाईनमा रहेको पर्पलहेज रेष्टुरेन्ट एण्ड गाडेन्टमा सम्पन्न कार्यक्रममा बिजेताले उक्त प्रतियोगितामा आफनो दमदार प्रस्तुति दिदै उपाधि आफ्नो पक्षमा पार्न सफल भए हो।

फस्ट रनरअपको उपाधि स्वोक्क्षा ढकाल र सरोज पोखरेलले हाथ पार्न सफल भएको हो भने सेकेन्ड फस्ट रनरअपको उपाधि अमिसा मगर र प्रबिण शर्माले आफ्नो पक्षमा पर्न सफल भएको छ।

प्रदेश सभा सदस्य बिन्दिया कार्कीको प्रमुख अतिथिमा सम्पन्न भएको सो कार्यक्रममा मोडेल तथा नायिका प्रमिता राना, मेनहन्ट नेपाल २०१७ को धुर्ब बुढाथोकी, फेशन कोरियोग्राफर सुजित बस्याल तथा मिस इलाट ब्यूटि क्यून नेपाल २०१९ को भाबना मल्ल मिष्टर एण्ड मिस आइकनिक मोडेल सौन्दर्य प्रतियोगिताको प्रमुख निर्णायकको भूमिका निभाउनु भएको थियो। बिजेताले जनही २०÷२० हजार नगद राशि रहित १५ लाख बराबरको ईन्सुरेनश र १ बर्षको जिम निशुल्क उपहार स्वरुप प्रदान गरिएको छ।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...