Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

अष्ट्रेलियाली प्रधानमन्त्रीदेखि अमिताभ बच्चनसम्मले दिए नेपाली नयाँवर्षको शुभकामना

CineKalaCineKala 13 Apr 2021

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र बलिउड अभिनेता अमिताभ बच्चनले नेपाली नयाँवर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयद्धारा जारी शुभकामना सन्देशमा अष्ट्रेलिया तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गरिएको छ । मरिसनले भनेका छन् -नयाँवर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्धितीय संस्कृतिको बारेमा अनुभव गराउने सुवर्ण अवसर पनि हो ।’

बलिउड अभिनेता बच्चनले पनि नेपाली नयाँवर्षको अवसरमा आरोग्यताको कामना गरेका छन् । उनी लेख्छन् –विक्रम संवत २०७८ हिन्दू नवबर्ष एवं नवरात्रीको अवसरमा तपाईको परिवारलाई धेरै शुभकामना । माता रानीको अशिर्वाद तपाई र परिवारमा सँधै रहोस् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण : राजाकै हैसियतमा केन्द्रीय मन्त्रीद्वारा सम्मान

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...