Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

राप्रपाका १९ जनाले पार्टी छोडे

CineKalaCineKala 22 Apr 2021

राष्ट्रिय प्रजातन्त्र पार्टीका १९ जनाले सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् । राप्रपानिकट युवक संगठनका पदाधिकारी,ललितपुर जिल्ला सदस्य तथा विभिन्न जिल्लाका पार्टी सदस्यहरुले पार्टी छोडेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्दै उनीहरुले लामो समयदेखि पार्टीका निम्ति अनवरत संघर्ष गरेपनि पार्टी प्रजातान्त्रिक मूल्य र मान्यता विपरित गएको, सिद्धान्त र बिचारभन्दा फरक तरिकाले चलेको,गुट उपगुट मौलाएको र व्यक्तिगत प्रवित्ति हावी भएकाले पार्टीमा निरन्तर काम गर्ने वातावरण नबनेको बताएका छन् ।

राप्रपाका अध्यक्षलाई सम्बोधन गर्दै पार्टी परित्यागबारे लेखिएको पत्रमा पार्टी केन्द्रीय सचिवालय र युवक संगठनका अध्यक्षद्वय फडिराज लोहनी र प्रकाश रिमाललाई बोधार्थ गरिएको छ ।

पार्टी परित्याग गर्नेमा युवक संगठनका महामन्त्री मोहन सापकोटा,कोषाध्यक्ष सुदर्शन सिलवाल,सहमहामन्त्री रामकुमार शर्मा लगायत छन्।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...