Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरि अवार्डबाट सम्मानित

CineKalaCineKala 27 Apr 2021

सिनेकला- काठमाण्डौ राजधानीमा सम्पन्न योङ्ग माईण्ड ईन्टरमेन्ट अवार्डमा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरि न्यु मोडेल इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएकी छिन ।‘औंसी रातैमा’ बोलको म्यूजिक भिडियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी हुन ।

अवार्ड बितरण कार्यक्रममा अतिथीको रुपमा सहभागी भएकी बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरि अचानक न्यु इन्करेजमेन्ट अवार्डको लागि मन्चमा बोलाइए पछि अचम्ममा परेकी थिईन ।

आयोजकलाई धन्यवाद दिदैं उनले भनिन, मेरो जिवनको यो पहिलो अवार्ड हो त्यसैले पनि यो अवार्डले मेरो करियरमा ठूलो महत्व बोक्छ । उक्त कार्यक्रममा उनी सङै पल शाह, रेश्मा घिमिरे, निता ढुङाना, दुर्गेस थापा लगायतले पनि अवार्ड प्राप्त गरेका थिए ।

त्यसो त अनुषुया राज्यलक्ष्मी ले १३ बर्षको उमेरमानै रीयालीटी शो डान्स नेपाल डान्स मा फर्स्ट रनर अप को टाईटल जितीसकेकी थीईन बेली डान्सर अनुषुया लाई बीभीन्न नीर्देशक द्वारा म्युजीक भीडीयो मा धेरै अफर आय पनी आफ्नो पडाईको कारणले उनले समय दिन सकेकी थीईनन ।

पछील्लो समय भने पडाई संगै केही राम्रो गीत राम्रो टीम संग भने उनले सहकार्य गर्न थालेकी छीन केही समय अगाडी प्रदर्शन भयको म्युजीक भीडीयो मायाको चीनो, बाधेर राख, प्रदर्शन को तयारीमा रहेको भीडीयो औशी रातैमा लगाएत भीडीयो मा अभीनय गरे पछी अहीले उनको ब्यस्तता बड्न थालेको छ । अनुषुयालाई सिनेकला ड्ट कम को तर्फबाट अझै धेरै सफल्ता चुम्न सकुन शुभकामना

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...