Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

कोरोना निको भएर घर फर्किएका मदनकृष्णको आग्रह : कोरोनाप्रति संवेदनशिल बनौं

CineKalaCineKala 1 May 2021

८ दिनको अस्पताल बसाइपछि कोरोना निको भएर घर फर्किएका अभिनेता मदनकृष्ण श्रेष्ठले भिडियो सन्देश जारी गर्दैै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

फेसबुकमार्फत जारी सन्देशमा उनले अहिलेको कोरोना निकै कडा रहेको र यसले आफूलाई गालेको बताउँदै संवेदनशिल भैदिन आग्रह गरेका छन् । उनले मास्कको अनिवार्य प्रयोग गर्न र साबुनपानीले हात धुन समेत भनेका छन् ।

आफ्नो परिवारका पाँचैजना सदस्य कोरोनाले थलिएकाले हेरचाहमा कठिन भएको बताउँदै निको भएकोमा भाग्यमानी महसुस गरेको बताए । भिडियोमा मदनकृष्ण निकै थकित र गलेको मुद्रामा देखिएका छन् ।

https://www.facebook.com/100044226916399/videos/330817235072801

महामारीको बेला एकापसमा सहयोग गर्न आग्रह गर्दैै मदनकृष्णले सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...