Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

    Gyalex CinekalaGyalex Cinekala 13 Sep 2021

    अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ । उनको उपचारको क्रममा सेप्टेम्बर ८ का दिन निधन भएको हो । अक्षयकी आमाको निधनप्रति सम्पूर्ण बलिउड परिवार र उनका प्रशंसकहरुले श्रद्धान्जली दिइरहेका छन् । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अक्षयकी आमाको निधनप्रति शोक व्यक्त गर्दै एउटा पत्र लेखेका छन् ।

    प्रधानमन्त्री मोदीले लामो पत्र लेख्दै अक्षयलाई सधैँ साथ दिने बचन समेत दिएका छन् । अक्षयले प्रधानमन्त्री मोदीको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै अक्षयले लेखेका छन्, ‘आमाको निधनपछि सबैले दिनुभएको शोक शब्दहरुप्रति आभारी छु । म र मेरा दिवंगत माता–पिताका लागि समय निकालेर आफ्ना भावनाहरु व्यक्त गरेकोमा प्रधानमन्त्री मोदीप्रति आधारी छु ।’

     

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...