Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • वडाध्यक्षलाई धम्की दिएर बीस लाख माग्ने पुण्यबहादुर पक्राउ

    Gyalex CinekalaGyalex Cinekala 14 Sep 2021
    इटहरी उपमहानगरपालीका–१९ का वडाध्यक्ष श्रीनारायण चौधरी लाई धम्की दिई २० लाख रुपैयाँ माग्ने युवालाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले अपरिचित ब्यक्तिले फोन गरी गाली गौलज, धम्की दिई नगद २० लाख रुपैयाँ मागेपछि उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
    प्रकाउ पर्नेमा झापा दमक नगरपालिका वडा नं १ बस्ने वर्ष २४ का पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकको सहयोगमा उनलाई आफ्नै गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रकाउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीबाट मुलुकी अपराध संहिता ऐन–२०७४ बमोजिम ‘अभद्र व्यवहार’ शीर्षकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सात दिनको म्याद लिई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...