Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • दुर्गममा अनलाईन क्लासको बेथिती, पढ्न रुखमै अस्थायी बसोबास

    Gyalex CinekalaGyalex Cinekala 14 Sep 2021

    विश्वभर कोरोना महामारीका कारण सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द थियो । महामारीले शिक्षामा असर नपर्न विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्यो । तर, नेपालजस्तो अविकसित मुलुकमा अनलाईनका माध्यमबाट पढ्न विकट जिल्लाहरुमा निकै समस्या देखियो । मोबाइलबाट वा अन्य अनलाईन माध्यमबाट पढ्न विकट जिल्लाहरुमा निकै किठन भयो । यसैक्रममा खोटाङ जिल्लाका हेलसीवासी १६ वर्षिय धान बहादुर मगरले मोबाइलबाट अनलाईन कक्षाका लागि अस्थायी रुपमा रुखमै घरको व्यवस्था गरेका छन् ।

    मोबाइलको नेटर्वक कमजोर भइरहने कारण पर्याप्त नेटवर्क ल्याउन उनले रुखमै आफ्नो अस्थायी घरको व्यवस्था गरेको हो । उनी कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनको पढाईमा बाँधा नपुग्ने कारण उनले सो व्यवस्था गरेको बुझिएको छ । उनले पढाईप्रति देखाएको जागरुक्ता निकै सराहनिय छ । यसले नेपालको अन्य विकट भागमा अनलाईन कक्षा लिन निकै कठिनाई रहेको बुझिन्छ

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...