मुख्य कथा

समाचार

चर्चित स्टोरी

पोस्ट स्लाइडर

फिल्म ‘लाखे’ को प्रिमियर उत्कृस्ट प्रतीकृया 

प्रदर्शनको दुई दिन अगाडीनै काठमाडौंमा फिल्म ‘लाखे’ को प्रिमियर गरिएको छ । कलाकर्मी र सञ्चारकर्मीको उपस्थितिमा गरिएकोप्रिमियरमा फिल्मले तारिफ बटुलेको छ ।  सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरीकार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्धनिर्देशन रहेको फिल्मको गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।  ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेकोफिल्मकोे पटकथा आकाश बरालले लेखेका हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मलेवितरण गर्दैछ । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’कार्तिक १८ गतेबाट प्रदर्शनमा आउने छ। लाखेलाई सम्राट बस्नेतले  निर्देशन गरेका हुन् ।  सस्पेन्स,थ्रीलर,एक्शन तथा सेन्टिमेन्ट को समीश्रण रहेको फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षाराउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टमभण्डारी मुख्य भूमिकामा छन् ।

सिन्धुलीमा मनोज जंग थापाको जित सुनिश्चित

काठमाडौ ! मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ मा संघीय ससदका लागी उम्मेदवार हुनुभएका मनोज जंग थापाको जित सुनिश्चित...

भूवन केसी , अनमोल केसी, झरना थापा ,म सबैलाइ सिध्याउने हो?

चलचीत्र प्रेमगीत ३ र चलचीत्र बीकाश बोर्ड अधक्ष्य भुवन केसी बीचको बीवादमा अर्का नीर्माता कलाकार दीपकराज गीरी लेखछन आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाइ पनि उचालेर...

ब्रेकअप पछि सारा र कार्तिकसँगै देखिएपछि हगांमा

मुम्बईमा १० सेप्टेम्बरमा ओटीटी प्लेटले २०२२ अवार्ड आयोजना गरेको थियो । जसमा धेरै बलिउड स्टारहरूले भाग लिएका थिए। यो बेलाको एउटा भिडियो सार्वजनिक भएको छ...

ब्रम्हास्त्रले तीन दिनमै कमायो २ सय २५ करोड

रणवीर कपुर र आलिया भट्ट स्टारर ब्रम्हास्त्रले बक्स अफिसमा पहिलो दिनबाटै राम्रो कमाई गरिरहेको छ । रिलिज भएको तेस्रो दिनमा चलचित्रले ४५ करोड भारतीय रुपैयाँको...

पोस्ट ग्रिड

बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेका सुमन घिमिरे चलचित्र ´साथ साथ`लिएर आउने तयारीमा

आठ बर्षको उमेर देखि नै बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेका सुमन घिमिरे चलचित्र ´साथ साथ` दर्शक माझ लिएर आउने तयारीमा छन् । चलचित्र...

निश्चलको `घामड शेरे´ को ट्रेलर सार्वजनिक

सिनेकला- कार्तिक १८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र `घामड शेरे´ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर केही समय सार्वजनिक गरिएको हो । कमेडी...

ज्योति मगर माथि होटल साहुको गिद्दे नजर, हेर्नुस लाइसेन्स देखाउदै यस्तो आग्रह (भिडियो सहित)

  इटहरी/ चर्चित दोहोरि गायिका ज्योति मगर बेला बेलामा विभिन्न हर्कतका कारण चर्चामा आउने गरेकी छिन । हट अवतारमा स्टेजमा प्रस्तुति राख्ने ज्योति दर्शकलाई आफु...

भाईरल बन्दै सुमिना(भिडियो सहित)

धनकुटा, अवसर नपाउँदा जस्तो सुकै प्रतिभा भए पनि ओझेलमा पर्छ । तर, अवसर पाएपछि नयाँ प्रतिभाले पनि केही गर्न सक्छन् । यसको पछिल्लो उदाहरण धनकुटा...