कोरोना संक्रमणको आशंकामा वीर अस्पताल भर्ना भएकी ५० वर्षीया महिलाको मृत्यु

कोभिड-१९ कोरोना संक्रमणको आशंकामा वीर अस्पताल भर्ना भएकी ५० वर्षीया महिलाको मृत्यु भएको छ। काठाडौंको कालिमाटीबाट उनलाई बेहोस अवस्थामा सोमबार बिहान वीर अस्पताल ल्याइएको थियो।

उनको नमुना टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ। अस्पतालका अनुसार उनलाई अस्पताल ल्याउँदा ज्वरो आएर सास फेर्न  निकै गाहो भइरहेको अवस्थामा इमर्जेन्सी वार्ड भर्ना गरिएको थियो।

About The Author

Leave a Reply

Your email address will not be published.