वडा अधक्ष्य भाईराम खड्गी को अगुवाईमा बागबजार मा राहत बीतरण

सिनेकला चैत्र २० गते काठमान्डौं २८ नंबर वडा कार्यालय मार्फत आज बागबजार मा राहात बीतरण कार्य सम्पन्न भएको छ ।
२८ वडाका वडा अधक्ष्य भाईराम खड्गी को अगुवाईमा कोभीड–१९ कोरोना महामारीमा सरकारले गरेको लकडाउनमा फसेका छीमेकी मुलुकभारतका मजदुर लगाएत लकडाउनमा साचै पीडीत भएका हरुको डाटा नीकालेर पहीलो चरण को बागबजार छेत्र भीत्र का परीवार, मजदुर, बीधार्थी, डेरावाला लगाएत सर्वसाधारण लाई राहत बीतरण गरीएको छ
काठमान्डौं महानगरपालीकाको नगरकार्यपालीकालेनीर्णय गरे बमोजीम काठमान्डौं महानगरपालीका वडा नंवर अठ्ठाईस भीत्रको संघ, संस्था, क्लव लाई घुहारेर त्यहाँको बीपन्न अती बीपन्न बर्ग पहीचान गर्नघरघरमा गएर पहीचान गरेर एउटा लीस्टीङ गरेउ त्यो लीस्ट अनुसार एकै चोटी बाड्दा हुलमुल हुने, भीडभाड धेरै भएर कन्ट्रोल पनी नहुनेहुनाले बीपन्न पहीचान गरी आज १०५ जनालाई राहत बीतरण गरी रहेको छौ १०५ जना मा केही नाम टीपाएर पनी राहत लीन आएननसायद आफुलाई बीपन्न भनेर चीनाउन गारो भएर पनी हुन सक्छ । २८ वडाका वडा सदस्य साथै नेपाल चलचीत्र संघ का कोशाधक्ष्य देवेन्द्र खड्गीले जानकारी दीनुभयो ।
सिनेकला संग कुरा गर्दै वडा अधक्ष्य भाईराम खड्गीले यस अघी स्यानीटाईजर र माक्स बाडी सकेको र अब तीन ठाउमा दैनीक तीन दीन राहत बाडीने यो लकडाउन मा २८ वडाका कसैलेपनी पीडीत हुनु नपर्ने सबैलाई परेको सहयोग गर्न आफु तयार रहेको बताउनु भयो । सडक मै रात बीताउने अती बीपन्न हरुलाई आश्रय स्थल मा यस अघीनै पठाएको अहीले २८ वडाका मेन रोड गल्ली हरुमा स्प्रे गर्ने काम गरीरहेको र वडा भीत्र का चौपाय कुकुर हरुको खाना को पनी प्रबन्ध गरीने तयारीचलेको बताउनु भयो ।
राहत कार्यक्रम लाई सहज बनाउन सिङ्दरवार बृत का प्रहरीले भीड नीयन्त्रण मा सहयोग गरेका थीए । राहतमाअत्यावस्यक खाध्यान्न चामल, दाल, नुन, तेल, प्याज, चीउरा लगाएत दैनीक उपभोग्य वस्तु हरु राहत स्वरुप बाडीएको थीयो