Flash News Headline News Slider समाचार ‘प्रेम गीत ३’ फागुनमा रिलिज हुने फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए । About The Author CineKala See author's posts Continue Reading Previous सुब्बाको ‘सुस्तरी बोलन’Next र्यापर ‘राजा कुमारी’ ले काठमाडौंबासी नचाउने More Stories Flash News Headline News चलचित्र ‘परदेशी २’को अग्रिम टिकट बुकिङ सुरु Flash News Headline News दुर्गा बनेर स्वस्तिमा पशुपति घुम्दा पैसा चढाउनेको घुइँचो Flash News Headline News ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न, छानिए टप १८ प्रतिस्पर्धी Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website