सुरज पाण्डेको निर्देशन रहने फिल्म हो ‘परस्त्री’ । फिल्मको मुख्य अभिनेत्रीका लागि शिल्पा मास्के छानिएकी छन् । निर्माण युनिटले फिल्मका लागि आइतबार शिल्पासँग सम्झौता गरेको हो । निर्देशक पाण्डेले सामाजिक सञ्जाल मार्फत फिल्मका लागि शिल्पा फाइनल भएको जनाएका छन् ।

फिल्मको मुख्य अभिनेताको रुपमा यस अगाडि कोशिश क्षेत्री छानिएका थिए । शिल्पा र कोशिशको रोमान्स फिल्ममा देख्न सकिन्छ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्म फागुन २९ गतेबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ

About The Author

Leave a Reply

Your email address will not be published.