कार्तिक ४ मा ‘के घर के डेरा’ रिलिज हुने

दीपेन्द्र के. खनालको निर्देशित पछिल्लो फिल्म ‘के घर के डेरा’ ४ कार्तिकमा रिलिज हुने भएको छ । बुधवार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिट प्रदर्शन मिति घोषणा गरेका हुन् । अव यो मितिमा ‘के घर के डेरा’ सहित ४ फिल्म रिलिज हुने भएको छ । जसमा ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ समेत रहेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.