जानकी कुँवारको नयाँ गीत ‘’होई मायाले’’ बजारमा

जानकी कुँवारको नयाँ गीत ‘’होई मायाले’’ बजारमा आइसकेको छ सानै उमेरमा जानकीले धेरै काम गरिसकेकी छन | जस्तै सब्द लेख्ने संगीत भर्ने अनि गीत गाउने पनि आफै गर्छिन् भने अफर आएको गीतको भीडीयोमा अभिनय पनि गरेकी छन | जानकीको आफ्नै princess films नामक music कम्पनी पनि रहेको छ | मोडेल , गायीका जानकीले छोठो समयमा धेरै काम गरिसक्नु भएको छ | जानकी बताउछीन गीतको भीडीयो बनाउने देखी अवार्ड , मायाको चीनो लीने लगाएत अन्य प्रोग्राम गर्ने सिलसिलामा धेरै वटा देश बिदेश पनि पुगिसक्नु भएको छ । नेसनल ईन्टरनेसनल सम्मान मायाको चिनो धेरै पाइसक्नु भएको पनि बताउछिन् जानकी अब पनि धेरै कामहरु गर्न बाँकी रहेको भन्दै जानकी को princess films कम्पनीको आफ्नै you tube channel ( princess films) बाट ‘होई मायाले’ भीडीयो रीलीज भएको हो शान्ती श्री परीयार र अलीफ खाण को स्वर रहेको होई मायाले गीतको सब्द / संगीत ईन्द्र दहाल ( सिशिर) र सुरोज थापा को रहेकोछ भने भीडीयोमा दिनेश थापा र जानकी कुवार (प्रीन्सेस ) को अभीनय रहेको छ सानै उमेर धेरै काम गर्न सफल जानकीला होई मायाले अझै धेरै सफल्ता मिलोस ।