अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी 

योगं पिकासोको आयोजनामा पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय ‘चित्रकला प्रदर्शनी २०२३’ बिहीबारबाट सुरु भएको छ । पाटन सङ्ग्रहालयको प्रेक्षा लयमा प्रदर्शनीमा राखिएको चिकलामा कला, संस्कृतिका चित्रकला समावेश गरिएको छ । नेपाल र अन्तर्राष्ट्रिय चित्रकारहरूले आफ्नो चित्र प्रदर्शनीमा राखिएको छ । 

नेपाल सहित ८ राष्ट्रका १८ चित्रकारहरूले सो प्रदर्शनीमा भाग लिएका थिए । यस चित्रकला प्रदर्शनीका सहभागी राजेश महर्जनका अनुसार यस चिकलामा प्रदर्शनीले देशविदेशबिच संस्कृति आदानप्रदान पुल काम गर्ने बताउनु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published.