गीत मीलेको आरोप लाग्दै, पुजार सार्की लाई के हो खास कुरा?

नीर्देशक दीनेश रावत नीर्देशीत चलचीत्र पुजार सार्की को ”दर्शन गरे हल्का नीउरेर” बोलको गीत संगीतकार तथा पुजार सार्कीको नीर्माता शुभाष भुशाललाई गीत चोरीको आरोप लगाउने प्रयास भएको देखीएको छ । गीतकार, सङ्गीतकार, गाएको लेखु सहयात्रीले आफ्नो फेशबुक वालमा पुजारसार्की र आफुले बनायको गीत को टुक्रा एडीट गरेर पोस्ट गर्दै यो त अत्ती भयोनी भन्दै लेखेका छन । त्यस्तै संगीतकार करण राज कार्कीले समय दुईवटै गीतलाई संगै राखेर पोस्ट गरेका छन भने अधीकाम्स दर्शकहरुले पनी गीत संगीत मीलेको भनेर कमेन्ट गर्न भ्याएका छन । यो समचार तयार पार्दा सम्म दुबै पक्ष्य बीच बार्ता चलीरहेको र चाडै सहमतीमा पुग्ने आंकलन गरीएको छ । समचार स्रोत को दाबीछ

About The Author

Leave a Reply

Your email address will not be published.