दैलेखमा जीप दुर्घटना,४ को मृत्यु ६ घाइते

दैलेख ,
सुर्खेतबाट ठाटीकाध गाउपालिका -३ जादै गरेको भे १ च २२०७ नम्बरको जिप धामीगाउमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा परि ३० बर्षीय निर्मल सहचाल रमेश शाही, ४७ बर्षीय बाम राजेन्द्रबहादुर शाही ,रत्ता शाहीको ज्यान गएको जिल्ला प्रमुख अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले जनाएका हुन् । अन्य ६ घाइतेको अवस्था गम्भीर रहेको तथा नाम ठेगाना खुल्न सकेको छैन ।घाइतेको थप उपचारको लागि क्षेत्रिय अस्पताल सुर्खेत लगिएको छ ।बिहान ८ बजे ब्रेक फेल भएर उक्त घटना घटेको तथा थप अनुसन्धान भइरहेको कुरा प्रहरीले जनाए।

About The Author

Leave a Reply

Your email address will not be published.