जाइराको पहिले गीत सार्वजनिक, आँखैले बोल्छ मायाको शब्द………….


असार १२,
नेपाली चलचित्र जाइराले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ ।

आँखै ले बोल्छ मायाको शब्द बोलको गीत आज सार्वजनिक गरेको हो । गीतमा आवाज सन्तोष लामा को रहेको छ भने शब्द रवि मल्ल र संगीत कल्याण सिंहको रहेको छ । गीतमा फिल्मका नायक अनुप विक्रम शाही र नायिक नम्रता श्रेष्ठलाई देख्न सकिन्छ ।

फिल्ममा नम्रता श्रेष्ठलाई नया लुक्समा देख्न सकिन्छ । असुतोष राज श्रेष्ठको निर्देशनमा बन्ने जाइरा यहि भदौ ६ गते रिलिज हुदै छ । जाइरा यहि भदौ ६ गते रिलिज हुदै छ ।

Leave a Reply

Your email address will not be published.