निश्चलको `घामड शेरे´ को ट्रेलर सार्वजनिक

सिनेकला- कार्तिक १८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र `घामड शेरे´ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर केही समय सार्वजनिक गरिएको हो । कमेडी जनरामा निर्माण रहित चलचित्रको कथा र निर्देशन हेम राज बिसीको रहेको छ ।]नरेन्द्र मैनालीको छाँयाङकन रहेको चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का,सुश्मा निरौला ,लोकेन्द्र लेखक ,गौरी मल्ल ,सरोज अर्याल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.