बसमा सवार १८ जना नेपाली दुर्घटनामा। युएई को अबुधाबीमा आज बीहान बसदुर्घटना

युएई को राजधानी अबुधाबीमा आज बीहान अन्दाजी ५:३० बजे अलराहा सडकमा एउटा मिनिबस दुर्घटना हुदा बसमा सवार २४ जनामा १८ जना नेपाली रहेको खुलेको छ । दुर्घटनामा परी ५ ब्यक्ती को मृत्यु भएको छ मृत्यु हुनेहरु कुन देशका हुन भन्ने स्पस्ट भै नसकेको बताउनु भएको छ घाइतेहरु को माफराक अस्पतालमा उपचार भइरहेको छ ।यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको आफ्नो समाजीक संजाल फेशबुक मा लेख्नु भएको छ । हेरौ जस्ताको त्यस्तै

We are very sad to inform about an accident that happened today morning around 530 am at Al Raha road in Abu Dhabi. Out of 24 people in the minibus, 18 are reported to be Nepali. Five people died on the spot, nationalities of which are yet to be confirmed. I, with our embassy team, visited Mafraq hospital and met with the injured. Embassy team is in touch with the company. Further details will be shared as soon as we receive from the company.

About The Author

Leave a Reply

Your email address will not be published.