cinekala आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरेको छ । बैंकले सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने क्रममा सो सम्झौता गरेको हो । यो सम्झौता अन्तर्गत कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५%, त्रैमासिक सदस्यतामा १०%, अर्धवार्षिक सदस्यतामा १५%, तथा वार्षिक सदस्यतामा...
cinekala एनएमबि बैङ्कले बी एन्ड बी अस्पतालमा एटीएम तथा बैङ्कको विस्तारित सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचारको लागि आउने ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले एटीएम तथा बैङ्कको विस्तारित सेवा सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ । उक्त सेवाको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बी एन्ड बी अस्पतालका डा। सरोज बैंद्यले संयुक्त रुपमा गरेका...
cinekala आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाला सुनको भाउ प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम भने तेजारी सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार घटिरहेको भए पनि नेपाली व्यवसायीले भने घटाइरहेका छैनन्। चाँदी भाउ भने तोलाको २० रुपैयाँले घटेको...
cinekala नेपाल बैंकर्स संघ काठमाडौं उपत्यका बाहिरवाट पनि सुन वितरण गर्न सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुवीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो । महासंघ र बैंकर्स संघबीचको छलफलका क्रममा महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरवाट सुन वितरण नगरिँदा व्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र उपत्यका बाहिरका तोकिएका स्थानहरुवाट समेत...
cinekala यस वर्षको सुन्तला सिजन (याम) सकिन लागेको छ । कोशी करिडोरको पहाडी जिल्लाबाट धरान आयात हुने सुन्तला यस वर्ष बिक्री घटेको छ । यस वर्षको असिनापानीका कारण भोजपुर र धनकुटामा सुन्तला उत्पादन कम भएको कृषकले जनाएका छन् । पूर्वको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार माघ पहिलो सातासम्म धरानमा दुई हजार ७०० मेट्रिक टन सुन्तला कारोवार भएको...
दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२० मा पछिल्लो ९ वर्ष यताकै सबैभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार कम्पनीले यस वर्ष ३० करोडभन्दा कम फोन बिक्रि गरेको छ । कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा तल झरेको रिपोर्टमा उल्लेख छ । यद्यपि कम्पनी आगामी वर्ष सन् २०२१ मा भने...
काठमाडौं । सुनको भाउ प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ । आइतबार ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको भाउ ९४ हजार चार सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको...
cinekala स्टीलको दुनियाँका बादशाह लक्ष्मी मित्तलका कान्छो भाइ प्रमोद मित्तलले आफ्नी छोरीको विवाहमा ७ अर्ब ७८ करोड भन्दा धेरै रूपैयाँ खर्च गरेका थिए । तर अब उनी बेलायतको सबैभन्दा ठूलो कंगाल भएका छन् । उनी भन्छन् कि उनीहरुसँग करीव २५४ करोड पाउण्ड अर्थात ३ खर्ब ९२ अर्ब ११ करोड भन्दा धेरै रुपैयाँ ऋण रहेको छ । उनी आफ्नी श्रीमतीको...
cinekala कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७÷०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ । पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा...
cinekala लुम्बिनी प्रदेश सरकारले नयाँ उद्यमी बन्न चाहनेका लागि ब्याज अनुदानमा ऋण दिने भएकाे छ । प्रदेशस्थित उद्याेग, वन तथा वातावरणा मन्त्रालयले कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागेकाे हाे । यस अन्तर्गत प्रदेशका १२ जिल्लामा करिब १ अर्ब ३५ करोड ऋण प्रवाह गरिनेछ । उद्याेगीका साथ प्रदेश सरकार...