Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

२४ घण्टा नपुग्दै ‘टाढा भए पनि’ले कायम गर्‍यो नयाँ रेकर्ड

२४ घण्टा नपुग्दै 'टाढा भए पनि'ले कायम गर्‍यो नयाँ रेकर्ड

cinekala म्युजिक भिडियो “टाढा भए पनि” सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ रेकर्ड राखेको छ। अभिनेता पल शाह र मलिका महत फिचर्ड रहेको उक्त गीतले २४ घण्टा मा ९ लाख ७६ हजार ४९२ भ्युज पाएको हो l केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानलबाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा अस्मिता अधिकारीलेआवाज दिएकी छिन l१० लाख भ्युज ल्याउन सफल यस गीतमा लाईक...

Read More

“कृष्ण लीला” को रिलिज मिति तय

"कृष्ण लीला" को रिलिज मिति तय

cinekalaचलचित्र “कृष्ण लीला”को रिलिज मिति तय भएको छ l नयाँ वर्षको छेउ पारेर निर्माण टिमले चैत्र २७ लाई तय गरेका हुन् l निर्देशक दीपक ओलीको निर्देशन रहेको चलचित्रमा अभिनेता पुष्प खड्का र श्रद्धा छेत्रीको मुख्य भूमिका रहेको छ l निर्देशक ओलीको र लक्ष्मण सुवेदीको कथामा तयार पारिएको चलचित्रलाई आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता...

Read More

आकाश सँग समिक्षाको ‘मैले रुँदा’ (भिडियो)

आकाश सँग समिक्षाको ‘मैले रुँदा' (भिडियो)

cinekala ‘मैले रुँदा’ बोलको गीत सार्वजनिक भएको छ । । गायिका अन्जु पन्तको स्वर रहेको गीतलाई गीतकार हिरा काजी थापाको रचना साथै निर्देशन रहेको छ l नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा चाँद सिंहको एरेन्ज रहेको छ । ओ एसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोमा आकाश श्रेष्ठ, समीक्षा पोखरेल, आलिसा बास्तोला, प्रवीण डिसी, आरध्य खड्का, तपस अधिकारीको...

Read More

प्रकाश ओझाको गीतमा मुकुन र छुल्ठिम (भिडियो)

Featured Video Play Icon

cinekala लामो समय देखी नेपाली कला क्षेत्र बाट टाढा रहेका कमेडी गायनका चर्चित कलाकार प्रकाश ओझाको ‘भन्दे’ बोलको गीत रिलिज भएको छ । ओझाले यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गरेका छन् । गीतको शब्द रचना र संगीत गायक ओझाकै रहेको छ l बुधवार ओएसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका हुन...

Read More

फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय

फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय

cinekala सिनेमा हल खोल्ने या नखोल्ने त्यो चाही ठेगान् छैन तर सरकारले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न भने अनुमति दिएको छ ।मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । मन्त्री परिषद्को निर्णयबारे सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले फिल्म गतिविधि सशर्त खुला गर्ने प्रस्ताव...

Read More

जीवनलाई ‘चिठ्ठीसँगै तिम्रो फोटो’ भन्दै लक्ष्मी (भिडियो)

जीवनलाई 'चिठ्ठीसँगै तिम्रो फोटो' भन्दै लक्ष्मी (भिडियो)

cinekala हरि लम्साल र रचना रिमालको आवाजमा रहेको नयाँ गीत चिठ्ठीसँगै तिम्रो फोटो… सार्वजनिक भएको छ । अभिनेत्री लक्ष्मी बर्देवाको शब्द रचना रहेको गीतमा हरि लम्सालले सङ्गीत भरेका छन् । गीतको भिडियोलाई लक्ष्मीले निर्देशन गर्नुका साथै भिडियोमा स्वयम लक्ष्मी र जीवन भट्टराईको अभिनय रहेको छ l लक्ष्मी र जीवनसँगै भिडियोमा आश्विन बर्देवालाई पनि देख्न सकिने छ । विष्णु खड्काको...

Read More

सिनेकर्मीको आक्रोश, पौष १० बाट हल खुल्ने

सिनेकर्मीको आक्रोश, पौष १० बाट हल खुल्ने

cinekala कोभिडका कारण बन्द भएका अन्य व्यवसायहरु खोलिएता पनि हाल सम्म मनोरञ्जन क्षेत्र भने चलायमान भइरहेको छैन l ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको चलचित्र क्षेत्र हो । लक्डाउन खारेज भएको ए आज ३ महिना हुन लागी सक्यो l सबै क्षेत्रलाई वास्ता गरेता पनि सरकारले मनोरञ्जन क्षेत्रलाई वास्ता नगरेको सजिलै देखिएको छ l सरकारले...

Read More

‘धेरै माया नदेऊ मलाई’ बाट अञ्जु पन्तकी छोरी परितोषिकाको डेब्यु (भिडियो)

‘धेरै माया नदेऊ मलाई’ बाट अञ्जु पन्तकी छोरी परितोषिकाको डेब्यु (भिडियो)

cinekala गायिका अन्जु पन्तले आफ्नै छोरीलाई म्युजिक भिडियोमा डेब्यु गराउँदै गीत ‘धेरै माया नदेऊ मलाई’सार्वजनिक गरेकी छिन l गीतकार सुरेश वाग्लेको रचना रहेको गीतमा पन्तकी छोरी परीतोशिका सँगै मोडेल कुसाङ बोम्जनको पनि अभिनय रहेको छ l गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । लोकप्रिय गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको...

Read More

मायाको ‘फुल बारी’मा पुष्प र सुशिला (भिडियो)

मायाको 'फुल बारी'मा पुष्प र सुशिला (भिडियो)

cinekala सुमन के सी र मेलिना राईको आवाज रहेको गीत ‘मायाको फूल बारी’ रिलिज भएको छ l सुरेश घोन्डे गुरुङको शब्द तथा संगीत रहेको गीतको निर्देशन शान थापाको रहेको छ l सार्वजनिक भिडियोमा नायक पुष्प खड्का र सुशीला थापा फिचर्ड छन् l विवेक सुनारको सम्पादन ,चन्द्र चौधरीको मिक्सिङ मास्टरिङ, राजीव समरको कोरीयोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाङकन रहेको छ...

Read More

विवाहको तयारी गर्दै हास्य कलाकार मनोज गजुरेल

विवाहको तयारी गर्दै हास्य कलाकार मनोज गजुरेल

cinekala हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ । दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका...

Read More
  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...