Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय

    फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय

    cinekala सिनेमा हल खोल्ने या नखोल्ने त्यो चाही ठेगान् छैन तर सरकारले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न भने अनुमति दिएको छ ।मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । मन्त्री परिषद्को निर्णयबारे सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले फिल्म गतिविधि सशर्त खुला गर्ने प्रस्ताव...

    Read More

    ब्यस्त पुष्प,हातमा फिल्मनै फिल्म

    Cinekala नायक पुष्प खड्काको माग चलचित्र बजारमा ह्वात्तै बढेको छ । देशका चर्चित ब्यानरले समेत उनलाई रुचाउन थालेका छन् । यसैले पनि उनको हातमा चलचित्रको अभाव छैन । पुष्पले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ गतबर्ष रिलिज भएको थियो । दुबै चलचित्रले औषत व्यापार गरेपनि पुष्पको अभिनयलाई पनि दर्शकले रुचाएका थिए । चलचित्र ‘मंगलम’मा पुष्पको अभिनयले तारिफ मात्र पाएन,...

    Read More

    चलचित्र क्षेत्र चलायमान गराउन सघंसस्थाहरुको सर्कारलाई दवाव

    चलचित्र क्षेत्र चलायमान गराउन सघंसस्थाहरुको दवाव

    cinekala कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु एकजुट हुने भएका छन् । सनिबार दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न संघ संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन दवावसहितको आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक...

    Read More

    राजेन्द्र खड्गीलाई एच् आइभी एड्स पोजेटिभ

    Cinekala पछिल्लो समय सर्वाधिक चर्चामा रहेका कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले एचआईभी एड्स पोजेटिभ भएको रिपोर्ट हातमा परेको क्षण सम्झिएका छन् । उनले आफैले एउटा भिडियो मार्फत यो कुराको खुलासा गरेका हुन् । उनले लापर्वाहीले आफुलाई एचआईभी देखिएको जानकारी दिएका थिए । काठमाण्डौं स्थित नर्भिक अस्पतालको गम्भीर लापर्वाहीका कारण आफ्नो हातमा एचआईभी एड्स पोजेटिभ रिपोर्ट आएको उनको खुलासा...

    Read More

    द्वन्द निर्देशक राजेन्द्र खड्गीको आवाजमा गीत ‘पैसा खानेलाई सजाय’ सार्वजनिक (भिडियो)

    द्वन्द निर्देशक राजेन्द्र खड्गीको आवाजमा गीत 'पैसा खानेलाई सजाय' सार्वजनिक (भिडियो)

    cinekalaवरीष्ठ द्वन्द निर्देशक अभिनेता राजेन्द्र खडगीको ‘चिक:चा:को पैसा खान गार्हो’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रस्तुत गीतलाई पहिला नेवारी भर्सनमा बनाईएको थियो । नेवारी भाषामा भएका कारण धेरैले गीत र भिडियो मनपराए पनि भाषा नबुझिएको भन्ने गुनासो आएपछी पुन: नेपाली भाषामा गीतलाई रेकर्डिङ र भिडियोलाई सम्पादन गरी युट्युब च्यानलमा अपलोड गरिएको छ । भिडियोलाई स्वयम राजेन्द्र खडगीले नै...

    Read More

    संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलहरुमा छनौट

    संगीताको चलचित्र 'आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलहरुमा छनौट

    cinekala यौन उत्पीडनलाई बिषय बनाएर चलचित्र ‘कथा काठमाण्डु’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा छनौटमा परेको छ । यो चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो चलचित्र बाल यौन शोषणमाथि आधारित छ । यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोना महामारीका कारण भर्चुअल रुपमा...

    Read More

    प्रताप र एन्जिलाको ‘पावरवाला चस्मा’ सार्वजनिक(भिडियो)

    प्रताप र एन्जिलाको 'पावरवाला चस्मा' सार्वजनिक(भिडियो)

    cinekala प्रताप दास र एन्जिला रेग्मीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पावरवाला चस्मा’ बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । भीम विसीको शब्द तथा सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा सहिन प्रजापति, अनिता बस्नेत, कुशल विष्ट, आश्मा गिरीका साथै गायक प्रताप र एन्जिलाको पनि अभिनय रहेको...

    Read More

    चलचित्र ‘समर लभ’ अब डिसहोममा

    चलचित्र 'समर लभ' अब डिसहोममा

    cinekalaसुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ अब घरमा नै बसेर हेर्न मिल्ने भएको छ । यस चलचित्र यही फूलपातीबाट डिसहोम मार्फत सार्वजनिक हुने भएको हो । चलचित्रका निर्देशक मुस्कान ढकालले फिल्म दसैँको अवसर पारेर स्याटलाइट मार्फत दर्शकमा जाने जानकारी दिएका छन् । यस चलचित्र फूलपातीदेखि डिसहोमको च्यानल नम्बर ८ मा पैसा तिरेर हेर्न सकिनेछ...

    Read More

    बेनिशाको ‘भाँडाकुटी’ बुटवलमा छायांकन गरिने

    बेनिशाको ‘भाँडाकुटी’ बुटवलमा छायांकन गरिने

    CINEKALA घटस्थापनाको दिन पारेर शनिबार नयाँ फिल्म घोषणा गरिएको छ । दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘भाँडाकुटी’को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो । फिल्ममा अभिनेत्री बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्म भएको छ । ‘भाँडाकुटी’ आउँदो फागुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ । बैवाविक...

    Read More

    चलचित्र “लक्ष्मी पुजा”को “फुरफुर पुतली”,सलोन र रियाशाको केमेस्ट्री (भिडियो)

    सिने कला । कोरोना महामारीका बिच यही दशैँमा रिलिज हुन लागेको चलचित्र ‘लक्ष्मी पूजा’को गीत रिलिज भएको छ । ‘फुरफुर पुतली’ बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा सलोन बस्नेत र रियाशा दाहाल फिचर्ड छन् । यस डान्सिङ नम्बरमा चलचित्रका मुख्य कलाकार जय किशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेलीलाई पनि देख्न सकिन्छ । मान्डवी त्रिपाठी र अंकित...

    Read More

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...