cinekala म्युजिक भिडियो “टाढा भए पनि” सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ रेकर्ड राखेको छ। अभिनेता पल शाह र मलिका महत फिचर्ड रहेको उक्त गीतले २४ घण्टा मा ९ लाख ७६ हजार ४९२ भ्युज पाएको हो l केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानलबाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा अस्मिता अधिकारीलेआवाज दिएकी छिन l१० लाख भ्युज ल्याउन सफल यस गीतमा लाईक...
cinekala मह संचारको प्रस्तुतिमा म्युजिक भिडियो ‘एउटा कुरा छ’ सार्वजनिक भएको छ l हास्य कलाकार हरिवंशको आवाज ,शब्द र संगीत रहेको म्युजिक भिडियोलाई मह संचारको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l भिडियोलाई राम काजी कँडेलले सम्पादन गरेका छन् l सत्य दीप केसीले खिचेको भिडियोमा हरिवंश स्वयमले अभिनय गरेका छन् l किरण तुलाधरको संगीत संयोजन रहेको भिडियोलाई निर्देशन...
cinekala ‘मैले रुँदा’ बोलको गीत सार्वजनिक भएको छ । । गायिका अन्जु पन्तको स्वर रहेको गीतलाई गीतकार हिरा काजी थापाको रचना साथै निर्देशन रहेको छ l नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा चाँद सिंहको एरेन्ज रहेको छ । ओ एसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोमा आकाश श्रेष्ठ, समीक्षा पोखरेल, आलिसा बास्तोला, प्रवीण डिसी, आरध्य खड्का, तपस अधिकारीको...
cinekala लामो समय देखी नेपाली कला क्षेत्र बाट टाढा रहेका कमेडी गायनका चर्चित कलाकार प्रकाश ओझाको ‘भन्दे’ बोलको गीत रिलिज भएको छ । ओझाले यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गरेका छन् । गीतको शब्द रचना र संगीत गायक ओझाकै रहेको छ l बुधवार ओएसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका हुन...
cinekala सिनेमा हल खोल्ने या नखोल्ने त्यो चाही ठेगान् छैन तर सरकारले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न भने अनुमति दिएको छ ।मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । मन्त्री परिषद्को निर्णयबारे सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले फिल्म गतिविधि सशर्त खुला गर्ने प्रस्ताव...
cinekala हरि लम्साल र रचना रिमालको आवाजमा रहेको नयाँ गीत चिठ्ठीसँगै तिम्रो फोटो… सार्वजनिक भएको छ । अभिनेत्री लक्ष्मी बर्देवाको शब्द रचना रहेको गीतमा हरि लम्सालले सङ्गीत भरेका छन् । गीतको भिडियोलाई लक्ष्मीले निर्देशन गर्नुका साथै भिडियोमा स्वयम लक्ष्मी र जीवन भट्टराईको अभिनय रहेको छ l लक्ष्मी र जीवनसँगै भिडियोमा आश्विन बर्देवालाई पनि देख्न सकिने छ । विष्णु खड्काको...
cinekala कोभिडका कारण बन्द भएका अन्य व्यवसायहरु खोलिएता पनि हाल सम्म मनोरञ्जन क्षेत्र भने चलायमान भइरहेको छैन l ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको चलचित्र क्षेत्र हो । लक्डाउन खारेज भएको ए आज ३ महिना हुन लागी सक्यो l सबै क्षेत्रलाई वास्ता गरेता पनि सरकारले मनोरञ्जन क्षेत्रलाई वास्ता नगरेको सजिलै देखिएको छ l सरकारले...
cinekala सुमन के सी र मेलिना राईको आवाज रहेको गीत ‘मायाको फूल बारी’ रिलिज भएको छ l सुरेश घोन्डे गुरुङको शब्द तथा संगीत रहेको गीतको निर्देशन शान थापाको रहेको छ l सार्वजनिक भिडियोमा नायक पुष्प खड्का र सुशीला थापा फिचर्ड छन् l विवेक सुनारको सम्पादन ,चन्द्र चौधरीको मिक्सिङ मास्टरिङ, राजीव समरको कोरीयोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाङकन रहेको छ...
cinekala विवाहपछि अभिनेत्री श्वता खड्काको पहिलो प्रतिकृया आएको छ । आज विजयेन्द्रसिंह रावतसँग उनले विवाह गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विवाहपछिको पहिलो प्रतिकृया जनाएकी हुन् । श्वेता खड्काले तपाईकी उहि छोरी, चेलीका तर्फबाट भन्दै लेखेको स्टाटस यस्तो रहेको छ, अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ ।...
cinekala थ्री प्रोडक्सन र ‘नेपा प्रोडक्सनको सहकार्यमा निर्देशक विशाल भण्डारीको निर्देशनमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ । केही दीन अघि पत्रकार सम्मेलन गर्दै निर्माण टिमले रियालिटी शो को औपचारिक घोषणा गरेका हुन l १३ वर्ष भन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने उक्त रियालिटी शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया...