cinekala म्युजिक भिडियो “टाढा भए पनि” सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ रेकर्ड राखेको छ। अभिनेता पल शाह र मलिका महत फिचर्ड रहेको उक्त गीतले २४ घण्टा मा ९ लाख ७६ हजार ४९२ भ्युज पाएको हो l केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानलबाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा अस्मिता अधिकारीलेआवाज दिएकी छिन l१० लाख भ्युज ल्याउन सफल यस गीतमा लाईक...
cinekala मह संचारको प्रस्तुतिमा म्युजिक भिडियो ‘एउटा कुरा छ’ सार्वजनिक भएको छ l हास्य कलाकार हरिवंशको आवाज ,शब्द र संगीत रहेको म्युजिक भिडियोलाई मह संचारको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l भिडियोलाई राम काजी कँडेलले सम्पादन गरेका छन् l सत्य दीप केसीले खिचेको भिडियोमा हरिवंश स्वयमले अभिनय गरेका छन् l किरण तुलाधरको संगीत संयोजन रहेको भिडियोलाई निर्देशन...
cinekala सिनेमा हल खोल्ने या नखोल्ने त्यो चाही ठेगान् छैन तर सरकारले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न भने अनुमति दिएको छ ।मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । मन्त्री परिषद्को निर्णयबारे सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले फिल्म गतिविधि सशर्त खुला गर्ने प्रस्ताव...
cinekala हरि लम्साल र रचना रिमालको आवाजमा रहेको नयाँ गीत चिठ्ठीसँगै तिम्रो फोटो… सार्वजनिक भएको छ । अभिनेत्री लक्ष्मी बर्देवाको शब्द रचना रहेको गीतमा हरि लम्सालले सङ्गीत भरेका छन् । गीतको भिडियोलाई लक्ष्मीले निर्देशन गर्नुका साथै भिडियोमा स्वयम लक्ष्मी र जीवन भट्टराईको अभिनय रहेको छ l लक्ष्मी र जीवनसँगै भिडियोमा आश्विन बर्देवालाई पनि देख्न सकिने छ । विष्णु खड्काको...
cinekala कोभिडका कारण बन्द भएका अन्य व्यवसायहरु खोलिएता पनि हाल सम्म मनोरञ्जन क्षेत्र भने चलायमान भइरहेको छैन l ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको चलचित्र क्षेत्र हो । लक्डाउन खारेज भएको ए आज ३ महिना हुन लागी सक्यो l सबै क्षेत्रलाई वास्ता गरेता पनि सरकारले मनोरञ्जन क्षेत्रलाई वास्ता नगरेको सजिलै देखिएको छ l सरकारले...
cinekala गायक, संगीतकार तथा बहुप्रतिभाका धनी नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मोहनी मन्त्र एल्बममा समावेश यस् गीतमा मोडेल यमुना रसालको अभिनय तथा निर्देशन् रहेको छ । भिडियो लगभग ३ दिनको कडा मिहिनेत गरी पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको सालीजा जलजला गाँउपालिकाको रमणीय ठाँउहरुमा शुटिङ सम्पन्न गरिएको हो...
cinekala पछिल्लो समय चर्चामा रहेको गीत ‘फुल बुट्टे सारी’ को लेडी भर्जन सार्वजनिक भएको छ । गायिका मिलन नेवारको आवाजमा रहेको गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महतको अभिनय रहेको छ । पछिल्लो समय बिशेष गरि टिकटकबाट यो गीत एकाएक चर्चामा रहेको थियो । यो गीतको सर्जक राजनराज सिवाकोटी हुन् । गितमा राजनराजको शब्द संगीत रहेको छ...
cinekala नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युट्युवमा रिलिज भएको छ । गत बर्ष रिलिज भएको चलचित्रमा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा ‘क्याप्टेन’ मा रहेको छ । दीवाकर भट्टराई निर्देशित चलचित्र निर्माण भुवन केसीले गरेका हुन् । यस चलचित्रमा नायक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी...
cinekala प्रकाश सपुत र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज शब्द र संगीत रहेको ‘जुहारी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको हो l आवाजमा सजललाई सम्झना पाण्डेले साथ दिएकी छन् l विकास दाहालको सम्पादन रहेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन l अनुप चापागाईँको निर्देशन साथै कन्सेप्ट रहेको म्युजिक भिडियोमा प्रकाश र आँचल सँगै...
Cinekala १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजानिक भएको छ । विगत बाह्र वर्ष देखि बक्स अफिस ईन्टरनेशनल ग्रुपले नियमित रुपमा आयोजना गर्दै आइरहेको १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको संस्करणमा आर्थिक वर्ष २०७५÷७६ मा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र छक्का पन्जा ३ ले एवार्ड आयोजनाको जुरीको र आयोजक संस्थाको ३९...