Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

सिनेमाघर खुलेपनि आएनन् दर्शक, निर्माता अन्योलमा

सिनेमाघर खुलेपनि आएनन् दर्शक, निर्माता अन्योलमा

cinekala भारतमा कोरोना भाइरसको कारण बन्द भएका सिनेमाघर खोल्ने अनुमति दिएको धेरै भयो । तर, दर्शकको भने हलमा शुन्य उपस्थिती छ । शहर–शहरमा भएका सबै मल्टी प्लेक्समा एक दुई शो नियमित हुने भएपनि दर्शकहरु भने आउन सकेका छैनन् । भारतमा फिल्म देखाउन कोही तयार नै छैनन् । दर्शक नै फिल्म हेर्न आउदैनन भने फिल्म निर्माताहरुले पनि हिम्मत गर्न सकेका...

Read More

‘कस्ले चोर्यो मेरो मन् २’ को निर्माण तयारीमा जुट्दै छबी राजा ओझा

'कस्ले चोर्यो मेरो मन् २' को निर्माण तयारीमा जुट्दै छबी राजा ओझा

cinekalaनिर्माता छविराज ओझालाई चलचित्र क्षेत्रको ‘बाघ’ भनिन्छ । तर, छविराज चलचित्र निर्माणबाट सुस्ताएको केही वर्षा भयो । नायिका शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतसम्म पुगेपछि छवि सुस्ताएका हुन् । तर, अब छविले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्‍यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन कुरा गर्दै...

Read More

संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलहरुमा छनौट

संगीताको चलचित्र 'आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलहरुमा छनौट

cinekala यौन उत्पीडनलाई बिषय बनाएर चलचित्र ‘कथा काठमाण्डु’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा छनौटमा परेको छ । यो चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो चलचित्र बाल यौन शोषणमाथि आधारित छ । यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोना महामारीका कारण भर्चुअल रुपमा...

Read More

चलचित्र ‘समर लभ’ अब डिसहोममा

चलचित्र 'समर लभ' अब डिसहोममा

cinekalaसुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ अब घरमा नै बसेर हेर्न मिल्ने भएको छ । यस चलचित्र यही फूलपातीबाट डिसहोम मार्फत सार्वजनिक हुने भएको हो । चलचित्रका निर्देशक मुस्कान ढकालले फिल्म दसैँको अवसर पारेर स्याटलाइट मार्फत दर्शकमा जाने जानकारी दिएका छन् । यस चलचित्र फूलपातीदेखि डिसहोमको च्यानल नम्बर ८ मा पैसा तिरेर हेर्न सकिनेछ...

Read More

बेनिशाको ‘भाँडाकुटी’ बुटवलमा छायांकन गरिने

बेनिशाको ‘भाँडाकुटी’ बुटवलमा छायांकन गरिने

CINEKALA घटस्थापनाको दिन पारेर शनिबार नयाँ फिल्म घोषणा गरिएको छ । दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘भाँडाकुटी’को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो । फिल्ममा अभिनेत्री बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्म भएको छ । ‘भाँडाकुटी’ आउँदो फागुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ । बैवाविक...

Read More

चलचित्र “लक्ष्मी पुजा”को “फुरफुर पुतली”,सलोन र रियाशाको केमेस्ट्री (भिडियो)

सिने कला । कोरोना महामारीका बिच यही दशैँमा रिलिज हुन लागेको चलचित्र ‘लक्ष्मी पूजा’को गीत रिलिज भएको छ । ‘फुरफुर पुतली’ बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा सलोन बस्नेत र रियाशा दाहाल फिचर्ड छन् । यस डान्सिङ नम्बरमा चलचित्रका मुख्य कलाकार जय किशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेलीलाई पनि देख्न सकिन्छ । मान्डवी त्रिपाठी र अंकित...

Read More

‘टिकटक बहस’ गर्दै विजय बराल र सुनिशा(भिडियो)

सिने कला । पछिल्लो समय निकै लोकप्रिय माध्यम बनेको टिकटकलाई विषय बनाएर गीत म्युजिक भिडियो निर्माण भएको छ । गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा ‘टिकटक बहस’ नाम दिइएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । टिकटकका फाइदा र बेफाइदालाई विषय बनाएर यसले परिवारमा ल्याउन सक्ने समस्या गीत मार्फत प्रस्तुत गरिएको छ भने गीतले टिकटक राम्रोसँग...

Read More

रघुनाथको चलचित्रमा नाजिर फाइनल

सिने कला । कोरोना भाइरस महामारीको कारण लामो समयदेखी चलचित्र क्षेत्र ठप्प छ । लकडाउन खुकुलो भएसँगै चलचित्र प्रदर्शनमा आउने टुङ्गो नभए पनि चलचित्र निर्माण घोषणा भने भइरहेका छन् । सरकारले चलचित्रमाथि लगाएको अङ्कुश अझ खुकुलो नगर्दा छायाङ्कन बिचमा नै रोकिएका र छायाङ्कनको लागी तयार भएमा चलचित्र रोकिएका भए पनि निषेधाज्ञा खुलेपछि फ्लोरमा जाने गरी चलचित्र निर्माण घोषणा निर्माताले...

Read More

कोरोना साम्य भएपछि चलचित्र निर्देशन गर्छु:राजेश हमाल

सिने कला । नेपाली फिल्म इन्डस्ट्रीमा महानायकको रूपमा दर्शकले मनमा राखेका अभिनेता राजेश हमाल लामो समय यता चलचित्रको दुनियाँबाट टाढा छन् । एक समय कहिले हात खाली नबस्ने अभिनेता हमाल आफूले काम गर्ने चलचित्र र आफ्नो आगामी प्रोजेक्टका लागी अभ्यास गर्नमा नै व्यस्त छन् । पछिल्लो समय उनले अभिनय गरेका दुई चलचित्र ‘शकुन्तला’ र ‘बाग्मती’ले दर्शकको मन जित्न सकेन...

Read More

मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने ‘स्टोरी बैङ्क’ स्थापना

सिने कला । चलचित्र विकास बोर्डले ‘स्टोरी बैङ्क’ स्थापना गरेको छ । मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितिले बैङ्क स्थापना गरेको हो । सरकारले यस वर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने घोषणा गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न बोर्डले ‘स्टोरी बैङ्क’ स्थापना गरेको हो । ११ सदस्य...

Read More
  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...