Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ ‘को अडिसन सुरु

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ 'को अडिसन सुरु

cinekala हिमालय टेलिभिजन बाट प्रसारण हुने सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को अडिसन सुरु भएको छ । गायन रियालिटी शोको डिजिटल मार्फत शनिवार वाट अडिसन सुरु भएको हो । अडिसनमा नेपाली नागरिक मात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । १६ वर्ष उमेर पुगेका युवादेखि ४५...

Read More

सजलको गीतमा आँचल सँग प्रकाशको ‘जुहारी’ (भिडियो)

सजलको गीतमा आँचल सँग प्रकाशको 'जुहारी' (भिडियो)

cinekala प्रकाश सपुत र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज शब्द र संगीत रहेको ‘जुहारी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको हो l आवाजमा सजललाई सम्झना पाण्डेले साथ दिएकी छन् l विकास दाहालको सम्पादन रहेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन l अनुप चापागाईँको निर्देशन साथै कन्सेप्ट रहेको म्युजिक भिडियोमा प्रकाश र आँचल सँगै...

Read More

१२ औं नेशनल फिल्म फेयर अवार्डमा उत्कृष्ट पाँच कलाकार मनोनयन

Cinekala १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजानिक भएको छ । विगत बाह्र वर्ष देखि बक्स अफिस ईन्टरनेशनल ग्रुपले नियमित रुपमा आयोजना गर्दै आइरहेको १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको संस्करणमा आर्थिक वर्ष २०७५÷७६ मा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र छक्का पन्जा ३ ले एवार्ड आयोजनाको जुरीको र आयोजक संस्थाको ३९...

Read More

लक्ष्मी संग दयाको “परानै दिन्छु २” सार्वजनिक (भिडियो)

Cinekala गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको सुनन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । परानैदिन्छुको भाग २ का रुपमा तयार पारिएको सुननमा शब्द शृजना प्रलाद शाहको शब्द शृजना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ ।पछिल्लो समयका ब्यस्त तथा चर्चित अभिनेता दयाहागं राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा पहिलो प्रेमको...

Read More

‘मेरी सोल्टिनी’मा बर्षा र पलको रोमान्स (भिडियो)

'मेरी सोल्टिनी'मा बर्षा र पलको रोमान्स (भिडियो)

cinekala गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन्।भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ फिचर्ड छन्। भिडियोको निर्माण दुर्गा धिमालले...

Read More

चलचित्र क्षेत्र चलायमान गराउन सघंसस्थाहरुको सर्कारलाई दवाव

चलचित्र क्षेत्र चलायमान गराउन सघंसस्थाहरुको दवाव

cinekala कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु एकजुट हुने भएका छन् । सनिबार दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न संघ संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन दवावसहितको आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक...

Read More

अनुपको ‘गल्ती’ मा गौरव र सैयाराको अभिनय(भिडियो)

अनुपको ‘गल्ती’ मा गौरव र सैयाराको अभिनय

cinekala अभिनेता गौरव पहारी र सैयारा लामा अभिनित गीत ‘गल्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव र सैयाराको रोमान्स सुहाउदोछ । गायक अनुप गुरुङको स्वर रहेको पप भर्सनको गीतमा शब्द तथा संगीत स्वयम् गायक गुरुङकै रहेको छ । गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन छ । भिडियोमा आरजे गुरुङको छायांकन,...

Read More

डिमन र सम्झनाको ‘कसरी’ सार्वजनिक (भिडियो)

Cinekala गायक प्रताप दासको नयाँ गीत ‘कसरी ‘सार्वजनिक भएको छ । सुवास भूषालको संगीत रहेको गीतमा बि पाण्डेको शब्द छन् । डिमन क्षेत्री र सम्झना रिमाल अभिनित गीतको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा प्रेम सम्बन्धमा पैसाले पार्ने प्रभावलाई प्रस्तुत गरिएको छ । भिडियोमा डिमन र सम्झनासँगै मदन सेन्चुरीको पनि अभिनय छ । स्वरमा प्रताप दासलाई...

Read More

पत्रीका बेच्दै गरेका राजेश सँग स्मिताको ‘मालिङ्गो’ (भिडियो)

पत्रीका बेच्दै गरेका राजेश सँग स्मिताको ‘मालिङ्गो’ (भिडियो)

cinekalaपछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेको महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मालिङ्गो’ नाम रहेको नयाँ म्युजिकमा उनी गायिको स्मिता दाहालसँग देखिएका छन् । युट्युवबाट रिलिज भएको उत्त गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर रहेको छ भने शब्द सुनिता नेपाल सुवेदीको रहेको छ । सार्वजनिक गीतमा संगित राजनराज सिवाकोटीको रहेको छ । सरोज...

Read More

सचिन रौनियारको ‘जोगी भए’मा कार्टून क्रुज (भिडियो)

Cinekala: नेपाली सांगितिक क्षेत्रमा झण्डै ३ दशकको यात्रा पार गरिसकेका लेजेण्ड गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय डान्सिङ क्रिउ कार्टुन्ज क्रिउ’का सरोज अधिकारी र आश्मा विश्वकर्माको डान्स र अभिनय रहेको भिडियोलाई सरोज अधिकारीले नै निर्देशन् गरेका हुन । भिडियोमा पवन सुस्लिङको छांयाकन तथा सम्पादन रहेको छ भने आश्मा विश्वकर्मा र पेम्बा मगरको...

Read More

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...