Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

‘आउन माया’मा मेलिनाकाे स्वर, दयाहाङकाे अभिनय ( भिडियो)

https://youtu.be/S0rgdEo19-o

cinekalaलोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत ‘आउन माया’को भिडियो बाहिरिएको छ । गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ । भिडियोमा आँफुलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु...

Read More

‘कस्ले चोर्यो मेरो मन् २’ को निर्माण तयारीमा जुट्दै छबी राजा ओझा

'कस्ले चोर्यो मेरो मन् २' को निर्माण तयारीमा जुट्दै छबी राजा ओझा

cinekalaनिर्माता छविराज ओझालाई चलचित्र क्षेत्रको ‘बाघ’ भनिन्छ । तर, छविराज चलचित्र निर्माणबाट सुस्ताएको केही वर्षा भयो । नायिका शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतसम्म पुगेपछि छवि सुस्ताएका हुन् । तर, अब छविले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्‍यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन कुरा गर्दै...

Read More

द्वन्द निर्देशक राजेन्द्र खड्गीको आवाजमा गीत ‘पैसा खानेलाई सजाय’ सार्वजनिक (भिडियो)

द्वन्द निर्देशक राजेन्द्र खड्गीको आवाजमा गीत 'पैसा खानेलाई सजाय' सार्वजनिक (भिडियो)

cinekalaवरीष्ठ द्वन्द निर्देशक अभिनेता राजेन्द्र खडगीको ‘चिक:चा:को पैसा खान गार्हो’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रस्तुत गीतलाई पहिला नेवारी भर्सनमा बनाईएको थियो । नेवारी भाषामा भएका कारण धेरैले गीत र भिडियो मनपराए पनि भाषा नबुझिएको भन्ने गुनासो आएपछी पुन: नेपाली भाषामा गीतलाई रेकर्डिङ र भिडियोलाई सम्पादन गरी युट्युब च्यानलमा अपलोड गरिएको छ । भिडियोलाई स्वयम राजेन्द्र खडगीले नै...

Read More

संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलहरुमा छनौट

संगीताको चलचित्र 'आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलहरुमा छनौट

cinekala यौन उत्पीडनलाई बिषय बनाएर चलचित्र ‘कथा काठमाण्डु’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा छनौटमा परेको छ । यो चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो चलचित्र बाल यौन शोषणमाथि आधारित छ । यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोना महामारीका कारण भर्चुअल रुपमा...

Read More

प्रताप र एन्जिलाको ‘पावरवाला चस्मा’ सार्वजनिक(भिडियो)

प्रताप र एन्जिलाको 'पावरवाला चस्मा' सार्वजनिक(भिडियो)

cinekala प्रताप दास र एन्जिला रेग्मीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पावरवाला चस्मा’ बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । भीम विसीको शब्द तथा सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा सहिन प्रजापति, अनिता बस्नेत, कुशल विष्ट, आश्मा गिरीका साथै गायक प्रताप र एन्जिलाको पनि अभिनय रहेको...

Read More

नव गायक प्रमोद महतको ‘ए कान्छी’ सार्वजनिक

नव गायक प्रमोद महतको 'ए कान्छी' सार्वजनिक

cinekalaनव गायक प्रमोद महतको स्वरमा रहेको गीत ‘ए कान्छी ’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रमोद महत तथा सुजन खुलालको शब्द र पुस्कर सुनुवारले सङ्गीत भरेका हुन् । सबिन अधिकारीको निर्देशन र जुनु बिकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ ,नरेन्द्र महर्जन ,करण खतिवडा र सोमु गुरुङको अभिनय रहेको छ। सौर्यल थापाको प्रस्तुति रहेको गीतको सम्पादन तारा थापा ‘किम्भे’ले...

Read More

चलचित्र ‘समर लभ’ अब डिसहोममा

चलचित्र 'समर लभ' अब डिसहोममा

cinekalaसुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ अब घरमा नै बसेर हेर्न मिल्ने भएको छ । यस चलचित्र यही फूलपातीबाट डिसहोम मार्फत सार्वजनिक हुने भएको हो । चलचित्रका निर्देशक मुस्कान ढकालले फिल्म दसैँको अवसर पारेर स्याटलाइट मार्फत दर्शकमा जाने जानकारी दिएका छन् । यस चलचित्र फूलपातीदेखि डिसहोमको च्यानल नम्बर ८ मा पैसा तिरेर हेर्न सकिनेछ...

Read More

सम्पन्न भयो डीबी गुरुङको नयाँ गित “न्याउली चरी”को छायांकन

डीबी गुरुङको नयाँ गित “न्याउली चरी”को छायांकन सम्पन्न

cinekala :डीबी गुरुङको नयाँ गित “न्याउली चरी”को छायांकन सम्पन्न गायक तथा संगीतकार डीबी गुरुङ (धन गुरुङ)को सुमधुर स्वरमा सजिएको नयाँ गित ‘न्याउली चरी’को छायांकन सम्पन्न भएको छ । मिन सागर लामाको शब्द रहेको गीतलाई गायक डीबी गुरुङले नै संगीतबद्ध गरेका छन्। कलाकार तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेको भिडियोलाई छायाँकार राजु केसीले छायांकन गरेको गरेका हुन् । भिडियोमा सचिन...

Read More

बेनिशाको ‘भाँडाकुटी’ बुटवलमा छायांकन गरिने

बेनिशाको ‘भाँडाकुटी’ बुटवलमा छायांकन गरिने

CINEKALA घटस्थापनाको दिन पारेर शनिबार नयाँ फिल्म घोषणा गरिएको छ । दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘भाँडाकुटी’को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो । फिल्ममा अभिनेत्री बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्म भएको छ । ‘भाँडाकुटी’ आउँदो फागुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ । बैवाविक...

Read More

हेमन्त कान्छाको वियोगान्त गीत ‘बहिनी’ (भिडियो)

हेमन्त कान्छाको वियोगान्त गीत 'बहिनी' (भिडियो)

cinekala हेमन्त कान्छा रसाइलीले ‘बहिनी’ बोलको गीत लिएर आएका छन् । गीतमा सतिश अधिकारीको शब्द रहेको छ भने गायक हेमन्तकै सङ्गीत रहेको छ । दाजु बैनीको बिछोडको पिडा समेटिएको गीतको भिडियोमा जीवी चिरन, सुजल बम, समीक्षा पोखरेल, निना बुढाथोकी फिचर्ड छन् । आइतबार युट्युबमा सार्वजनिक गरिएको म्युजिक भिडियो प्रकाश खड्काले खिचेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन् ।...

Read More

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...