Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • प्रिज्मा प्रिन्सीसँग ‘हुन्छ खोसा खोस’ भन्दै सागर र मञ्जिल(भिडियो)

    सिने कला । गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसा खोस’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको सङ्गीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा-प्रिन्सी खतिवडाको अभिनय रहेको छ । भिडियोलाई राजीव समरको...

    Read More

    दिपेन्द्र• के खनालको “चिसो मान्छे “२०७८ भाद्र ११ मा प्रदर्शन हुने

    सिने कला । आगामी चलचित्रको प्रदर्सन तोक्दै निर्देशक दिपेन्द्र• के खनालको “चिसो मान्छे “२०७८ को भाद्र ११मा प्रदर्शन हुने भएको छ । सामाजिक सन्जाल मार्फत चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति तोकीएको हो । शर्मिला पान्डेको निर्माणमा बन्न लागेको चलचित्रको कथा निर्देशक दिपेन्द्र• के •खनालकै रहेको छ । केही समय अघि चलचित्रको कथामा काम भैरहेको बताएका उनको अर्को...

    Read More

    राष्ट्रकवि माधव प्रशाद घिमिरेले आफ्नो मृत्यु पछि बजाउन लेखेको गीत :मरण

    सिने कला मरण जसरी सुत्छन् तारमा गीतका चारु चरण हिमालचुली देशमा, दिनको शान्त भेषमा जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण त्यसरी होओस् मरण ।। … सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन विहानीपख रातको, कुसुम पारिजातको जसरी जान्छ झरेर, भुइँमा विनापवन त्यसरी होओस् मरण ।। … मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा जसरी शिर...

    Read More

    राज केसीको निर्देशनमा चर्चित गायक नवराज घोरासाइनेको “तारा खसालेर”(भिडियो)

    सिने कला । लोक दोहोरी चर्चित गायक नवराज घोरासाइनेको आवाजमा रहेको गीत “तारा खसालेर” सार्वजनिक भएको छ । हालै टिक टकमा चर्चा रहेको तारा खसालेर बोलको गीतमा गायक नवराज सँगै आशा लामाको पनि आवाज समावेश रहेको छ । गायक स्वयम् कै संगीत रहेको गीतको एरेन्ज कमल सौरगले गरेका छन् ।राज केसीको निर्देशन रहेको गीत शब्द नवराज र माधव थापाले...

    Read More

    गायक अनिज नेवा(नेपाली)को ` हराएको यात्री´

    सिने कला । अनिज नेवा(नेपाली)को आवाजमा रहेको‘हराएको यात्री’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक अनिज नेवा (नेपाली)ली हालै आफ्नो नयाँ गीत ‘हराएको यात्री’को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।युवाको मनस्थिति, भोगाईले उसलाई कुन मोडसम्म पुर्याउछ भन्ने लगायतका कथामा आधारित गरी तयार पारीएको उक्त म्युजिक भिडियोलाई निमा शेर्पाले निर्देशन, छांयाकन र सम्पादन गरेका छन ।भिडियो जेनिश शाक्य, वर्षा भण्डारी,...

    Read More

    पल शाह र टिक्टक हिट उषा उप्रेतीको “माया गरौँला”सार्वजनिक (भिडियो)

    सिने कला ।नयाँ म्युजिक भिडियो ‘माया गरौँला’ सार्वजनिक भएको छ । अभिनेता पल शाह र मोडल उषा उप्रेतीको अभिनय रहेको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । भिडियोमा पल र उषासँगै सुधीर श्रेष्ठ र सुनिषा बजगाँइ पनि फिचर्ड छन् । सार्वजनिक गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको छ । दिनेश थपलियाको शब्द सृजना रहेको गीतमा आचार्य कृष्ण...

    Read More

    बलात्कारी संग बद्ला लिदै केकि प्रकाश सपुतको गीतमा (भिडियो)

    सिने कला ।गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको गीत ‘बदला बरिलै…’ मा देवी घर्तीको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुव कोइराला मुख्य भूमिकामा छन् । प्रकाश सपुतको निर्देशन र कन्सेप्ट रहेको गीतको भिडियोले महिला हिंसा र बलात्कार विरुद्ध आवाज उठाएको छ । समाजमा...

    Read More

    नायिका परमिता राणाको आवाजमा गीत `अन्धकार´ सार्वजनिक(भिडियो)

    सिनेकला । उन्नत जंग उप्रेती ।नायिका परमिता राणाको आवाजमा रहेको गीत `अन्धकार´ सार्वजनिक भएको छ ।। उनकै ‘क्विन’ एल्बममा रहेको यस गीतको भिडियो सहित परमिताले शनिवार सार्वजनिक गरेकी हुन् । परमिता र पिरो रानाको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा परमिता आफै फिचर्ड छिन् । जसमा सुजनको छायाङ्कन र नुरविन राजभण्डारीको सम्पादन रहेको छ । गीतले मानसिक स्वास्थ्यसँग सम्बन्धित...

    Read More

    तिज गीत ‘आँगनिमा’ सार्वजनिक(भिडियो)

    काठमाडौं / चर्चित गायक गायीका राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायर को स्वरमा तिज गीत ‘आँगनिमा’ सार्वजनिक भएको छ । डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीत ‘आँगनिमा’ मा शब्द तथा लय कलशी रोकायाको रहेको । पाशर्व स्वर स्मृति शाही, पुस्पा बोहरा र मुना रोक्काको रहेको छ...

    Read More

    क्रान्ति केसीको निर्देशमा,खेम सेन्चुरी र रचना रिमालको `नरोऊ नरोऊ निर्माया´(भिडियो)

    सिने कला ।उन्नत जंग उप्रेती ।खेम सेन्चुरी र रचना रिमालको स्वरमा रहेको गीत `नरोऊ नरोऊ निर्माया´ युट्युबमा सार्वजनिक भएको छ । ओबी रायमाझीको अफिसियल युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो। नेत्र अर्यालको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन गर्नुका साथै सम्पादन पनि उनकै रहेको छ। गीतको एरेन्ज श्याम श्वेत रसाइली ले गरेका छन् । गीतको भिडियो मा सुमि...

    Read More

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...