cinekala चलचित्र “प्रकाश” मा अभिनेता प्रदीप खड्का पक्का भैसकेका छन् l नायक पक्का भैसकेतानी अभिनेत्रीको भने केही समय देखी खोजी भइरहेको थियो l अब भने चलचित्रमा अभिनेत्री पनि फाइनल भइसकेकी छन् l निर्देशक दिनेश राउतले चलचित्र “प्रकाश” मा नयाँ कलाकारलाई डेब्यु गराउने भएका हुन् l रंगकर्मी रेनु योगी लाई चलचित्रमा मौका दिएका दिनेशले अडिसन मार्फत कास्टिङ डाइरेक्टर अनुप बरालको...
cinekala सिनेमा हल खोल्ने या नखोल्ने त्यो चाही ठेगान् छैन तर सरकारले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न भने अनुमति दिएको छ ।मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । मन्त्री परिषद्को निर्णयबारे सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले फिल्म गतिविधि सशर्त खुला गर्ने प्रस्ताव...
cinekala कोभिडका कारण बन्द भएका अन्य व्यवसायहरु खोलिएता पनि हाल सम्म मनोरञ्जन क्षेत्र भने चलायमान भइरहेको छैन l ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको चलचित्र क्षेत्र हो । लक्डाउन खारेज भएको ए आज ३ महिना हुन लागी सक्यो l सबै क्षेत्रलाई वास्ता गरेता पनि सरकारले मनोरञ्जन क्षेत्रलाई वास्ता नगरेको सजिलै देखिएको छ l सरकारले...
cinekala नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युट्युवमा रिलिज भएको छ । गत बर्ष रिलिज भएको चलचित्रमा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा ‘क्याप्टेन’ मा रहेको छ । दीवाकर भट्टराई निर्देशित चलचित्र निर्माण भुवन केसीले गरेका हुन् । यस चलचित्रमा नायक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी...
Cinekala १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजानिक भएको छ । विगत बाह्र वर्ष देखि बक्स अफिस ईन्टरनेशनल ग्रुपले नियमित रुपमा आयोजना गर्दै आइरहेको १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको संस्करणमा आर्थिक वर्ष २०७५÷७६ मा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र छक्का पन्जा ३ ले एवार्ड आयोजनाको जुरीको र आयोजक संस्थाको ३९...
Cinekala नायक पुष्प खड्काको माग चलचित्र बजारमा ह्वात्तै बढेको छ । देशका चर्चित ब्यानरले समेत उनलाई रुचाउन थालेका छन् । यसैले पनि उनको हातमा चलचित्रको अभाव छैन । पुष्पले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ गतबर्ष रिलिज भएको थियो । दुबै चलचित्रले औषत व्यापार गरेपनि पुष्पको अभिनयलाई पनि दर्शकले रुचाएका थिए । चलचित्र ‘मंगलम’मा पुष्पको अभिनयले तारिफ मात्र पाएन,...
cinekala कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु एकजुट हुने भएका छन् । सनिबार दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न संघ संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन दवावसहितको आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक...
cinekala ‘म फ्लप फिल्मको फ्लप प्रोड्युसर,’ थमनकुमार भण्डारीले आफ्नो परिचय दिँदै हात बढाए। करिब एक वर्षअघि ‘चियावाला’ मा हाम्रो चिनजान यसरी नै भएको थियो। बागमती करिडोरमा फिल्म निर्देशक गणेशदेव पाण्डेले खोलेको चियावालामा विभिन्न स्वादका चिया पाइन्छ। यहाँ चिया पियक्कडको सानोतिनो जमघटै हुन्छ। विशेषगरी, फिल्मकर्मीको। त्यसपछिका भेटमा थमनले आफ्नो नयाँ योजनाबारे सुनाउन थालेका थिए, ‘मकै घर’ नामक व्यवसाय सुरू गर्ने।...
cinekalaप्रत्येक शुक्रवार साझ ५ बजे युट्युब च्यानल बढो बिजोक मार्फत प्रसारण हुने टेलीसीरियल “बढो बिजोक”२४ औ भाग पुरा गरी २५ औ भागमा आएको छ l ग्याजो लामा तामाङको निर्देशन र कथा रहेको टेलीसीरियलले २५ औ भागमा आएकाले निर्माण टिमले केक काटेर खुसीयाली मनाएका छन् l हास्य कथामा तयार पारिएको टेलेसीरियलको कथा लेखन तथा परिकल्पना खिलराज तामाङको रहेको छ l...
cinekalaअनमोल केसी र सुहाना थापा अभिनीत सफल चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । हलमा प्रदर्शन भएको डेढ वर्षपछि सुपर हिट चलचित्र युट्युबमा रिलिज गरिएको हो । झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् भने सुहाना उनकी फ्यानको भूमिकामा प्रस्तुत...