Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • मार्क जुकरबर्गलाई झुक्याउने नेपाली ह्याकर (भिडियो)

    मार्क जुकरबर्गलाई झुक्याउने नेपाली ह्याकर

    cinekala सन् २०१५ ताका फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनी छाडेको खबर निकै चर्चित भयो । धेरै अनलाइनले यसबारे समाचार पनि बनाए । तर जुकरवर्ग आफैंले जागिर छाडेका भने थिएनन् । त्यो त नेपाली ह्याकर सचिन ठकुरीले उनलाई झुक्याइदिएका थिए । २०१५ को सुरुताका सचिन फेसबुकमा ‘बगहरु’ खोजिरहेका थिए । त्यस्तैमा उनले मार्क जुकरबर्गको फेसबुकमा जागिर सुरु गरेको पोष्ट देखे...

    Read More

    भोलिबाट फेरी लकडाउन हुदैछ ? बोले ट्राफिक प्रहरी प्रमुख,दशैंमा बन्दै छ कडा नियम (भिडियो कुराकानी)

    भोलिबाट फेरी लकडाउन हुदैछ ? बोले ट्राफिक प्रहरी प्रमुख,दशैंमा बन्दै छ कडा नियम (भिडियो कुराकानी)

    cinekala पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ...

    Read More

    लक्डाउन भर आधा कर्मचारीले गुमाए रोज्गारी

    सिने कला । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग÷व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग÷व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ । गत जेठ २६ देखि असार १० गतेसम्म गरिएको सर्वेक्षणमा ५२...

    Read More

    खुट्टाको चोट कारण एम्बाप्पेले च्याम्पियन्स लिगका खेल नखेल्न

    सिने कला ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पेले च्याम्पियन्स लिगका खेल खेल्न नसक्ने भएका छन् ।खुट्टाको चोट कारण एम्बाप्पेले आगामी अगष्ट १२ मा च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल खेल गुमाउने भएका हुन् । पीएसजीको च्याम्पियन्स लिगको क्वाटरफाइलनमा अगष्ट १२ मा एटलान्टासँग खेल हुदैछ ।२१ वर्षीय एम्बाप्पेले फ्रेन्च कपको फाइनल खेल दौरान चोट बोकेका थिए । उनलाई...

    Read More

    सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षाकर्मीमा कोरोना पुष्टि

    सिने कला । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिनुभएको अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडीमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिनुभएको थियो ।उहाँको परीक्षणको परिणाम पोजिटिभ देखिएपछि सुरक्षार्थ...

    Read More

    कर्माचारी बाट कुटीए श्रम तथा रोज्गार प्रमुख प्रेम संञ्जेल(भिडियो)

    सिने कला। आफु पनि घुस नखाने र अरुलाई पनि एक सुक्का घुस खान नदिने प्रेम संञ्जेललाई कुटिएका छन ।आफ्नो सरुवाको विषयमा श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई ठाडो चुनौति दिने संञ्जेल आफ्नै कार्यलयका कर्मचारीले पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले हानेका थिए ।कार्यलयको कामकै शिलशिलामा शनिबार कार्यलय पुगेका संञ्जेललाई कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटाले कार्यलयको...

    Read More

    पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी संचालन

    सिने कला ।पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ ।

    Read More

    मनिष श्रेष्ठको र एलिना चौहानको आवाजमा गीत ‘बैशाखे महिना’ सार्वजनिक (भिडियो)

    सिने कला ।उन्नत जंग उप्रेती । गायक मनिष श्रेष्ठ र एलिना चौहानको स्वरमा रहेको गीत `बैशाखे महिना´ युट्युबमा सार्वजनिक भएको छ । उर्मिला प्रधानको शब्द रहेको गीतलाई मनिष श्रेष्ठले निर्देशन गर्नुका साथै संगीत पनि उनकै रहेको छ । निर्देशनमा मनिषलाई विशेष पन्तले साथ दीएका छन भने गीतको एरेन्ज कृष्ण बि:क ले गरेका छन् । गीतको भिडियोमा मनिष श्रेष्ठ, चन्दा...

    Read More

    बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेका सुमन घिमिरे चलचित्र ´साथ साथ`लिएर आउने तयारीमा

    आठ बर्षको उमेर देखि नै बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेका सुमन घिमिरे चलचित्र ´साथ साथ` दर्शक माझ लिएर आउने तयारीमा छन् । चलचित्र ´साथ साथ` निर्देशक एवम् निर्माण सुमन घिमिरेले नै गरेका हुन् । लाइन प्रोडुसर नेपालको बैनरमा निर्माण भएको यस चलचित्रमा सुशील पोख्रेलको कथा रहेको छ भने कार्यकारी निर्माता जगदिश्वर थापा हुन् । हामीले अहिलेको युवा...

    Read More

    निश्चलको `घामड शेरे´ को ट्रेलर सार्वजनिक

    सिनेकला- कार्तिक १८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र `घामड शेरे´ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर केही समय सार्वजनिक गरिएको हो । कमेडी जनरामा निर्माण रहित चलचित्रको कथा र निर्देशन हेम राज बिसीको रहेको छ ।]नरेन्द्र मैनालीको छाँयाङकन रहेको चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का,सुश्मा निरौला ,लोकेन्द्र लेखक ,गौरी मल्ल ,सरोज अर्याल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

    Read More

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...