Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • अजय देवगनले ४०० करोडको फिल्म बनाउने, चाँडै घोषणा हुनसक्ने

    बलिउड अभिनेता अजय देवगन ‘तान्हाजी द अनसङ्ग वारियर’ र ‘भुजः द प्राइड अफ इन्डियन’ जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक ‘मेडे’ मा काम गरिरहेका छन् । यस्तोमा अजय देवगनको विषयमा अर्को एउटा खबर सार्वजनिक भएको छ । अजय देवगनले आफ्नो ड्रीम प्रोजेक्टमा काम सुरु गरेको बताइन्छ । यो फिल्मलाई अजय देवगनले...

    Read More

    अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

    अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ । उनको उपचारको क्रममा सेप्टेम्बर ८ का दिन निधन भएको हो । अक्षयकी आमाको निधनप्रति सम्पूर्ण बलिउड परिवार र उनका प्रशंसकहरुले श्रद्धान्जली दिइरहेका छन् । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अक्षयकी आमाको निधनप्रति शोक व्यक्त गर्दै एउटा पत्र लेखेका छन् । प्रधानमन्त्री मोदीले लामो पत्र लेख्दै अक्षयलाई सधैँ साथ...

    Read More

    किम र लिएन्डर प्रेममा रहेको घोषणा

    बलिउड अभिनेत्री किम शर्मा र टेनिस खेलाडी लिएन्डर पेसको सम्बन्धलाई लिएर लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । तर, दुवैले अहिले आएर आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर पोस्ट गर्दै दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरेका हुन् । किमले आफ्नो अकाउन्टबाट सेयर गरेको तस्बिरमा लिएन्डरको अँगालोमा मुस्कुराई रहेको देखिन्छ । फोटोको क्याप्सनमा उनले जोडीको इमोजी...

    Read More

    सिद्धार्थलाई सम्झेर भावुक बने करण

    बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको गत सेप्टेम्बर २ मा हृदयाघातका कारण निधन भएको थियो । अल्प आयुमा भएको उनको निधनले सबैलाई स्तब्ध बनाएको छ । अहिलेसम्म पनि उनीप्रति फ्यान तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । हाल बिग बोस ओटीटी होस्ट गरिरहेका चलचित्र निर्माता तथा निर्देशक करण जोहरले पनि आइतबार शोमा सिद्धार्थप्रति समवेदना व्यक्त गरेका छन्...

    Read More

    सलमानको ‘टाइगर–३’ को फस्ट लुक्स लिक, यस्तो छ अवतार

    सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘टाइगर–३’को छायांकन सेटबाट उनको फस्ट लुक लिक भएको छ ।चलचित्रको सुटिङ रुसमा भइरहेको छ । छायांकन भइरहेको सेटबाट सलमानको लुक लिक भएको हो । केहीदिन अगाडि सलमान र कट्रिना कैफसहित चलचित्र निर्माण टिम रुस पुगेको थियो । लिक भएको सलमानको लुकमा उनी अहिले सम्मकै भिन्न अवतारमा देखीएका छन् ।लामो दाह्री र जुंगामा देखिएका...

    Read More

    तालिबानमाथि विश्वासको प्रश्नमा के भन्छन् जो बाइडेन ?

    अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानले आफूलाई वैध मानियोस् र यसका लागि थुप्रै बचन पनि दिएको बताउँदै अमेरिकी सरकारले उनीहरु यो विषयमा कति गम्भीर छ भन्ने कुरालाई दृष्टिगत गर्ने बताएको छ । जब बाइडेनलाई ‘के तपाईं तालिबानमाथि विश्वास गर्नुहुन्छ ?’ भनेर सोधियो तब यसको जवाफमा उनले भने, ‘म कसैलाई पनि विश्वास गर्दिनँ ।’ यसका साथै बाइडेनले काबुल विमानस्थलमा अमेरिकी विमानबाट...

    Read More

    राष्ट्रसङ्घले भन्यो-‘तालिबानले अफगानिस्तानका घरघरमा खानतलासी गरिरहेको छ’

    अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानका नयाँ शासकहरु सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको छ,” दस्तावेजमा लेखिएको छ । सरकारी सेनालाई पराजित गरी दुई दशकको युद्ध अन्त्य हुनेगरी यही अगस्त १५...

    Read More

    भारतीय दूतावासको ताल्चा फोडेर तालीबानले तलासी लिइरहेको दाबी

    ccअफगानिस्तानमा तालिबानले बुधबार कंधार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । पत्रिकाका अनुसार चरमपन्थी दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कंधार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि...

    Read More

    अभिनेत्री प्रियंकाको एमएमएस लिक

    भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ । त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन् । उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन्...

    Read More

    तालिबानबारे स्वराले दिइन् यस्तो बयान, गिरफ्तारीको माग

    आफ्नो बयानका कारण धेरैजसो चर्चामा आइरहने बलिउड नायिका स्वरा भास्करले एकपटक पुनः विवादित बयान दिएकी छिन् । उनले हिन्दुत्वको तुलना तालिबानसँग गरेकी छिन् जसका कारण सोसल मिडियामा #ArrestSwaraBhasker ट्रेन्ड गरिरहेको छ र स्वरा भास्करको गिरफ्तारीको माग उठिरहेको छ । स्वरा भास्करले अफगानिस्तानको परिस्थितिको विषयमा सोसल मिडियामा एउटा पोस्ट लेखेकी छिन् । स्वराले अफगानिस्तानको वर्तमान परिस्थितिको तुलना भारतसँग गरेकी छिन्...

    Read More

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...