Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • राज कुन्द्राको अश्लील भिडियो प्रकरण : शिल्पाले हालिन् पत्रकारविरुद्ध मुद्दा

    भारतीय नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी तथा मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् । मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी छन् । अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन् । हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन् । जसका...

    Read More

    राज कुन्द्रा प्रकरण : ह्वाट्स एपसँगै अन्य ४ ‘एडल्ट एप्स’ चलाउँथे राज, दैनिक कमाई १० लाख

    अश्लिल फिल्म मामिलामा राज कुन्द्रा पक्राउ परेपछि उनको विषयमा विभिन्न शंकास्पद जानकारी बाहिरिएका छन् । मुम्बई प्रहरीको अपराध शाखाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ । प्रहरीले गरेको पछिल्लो खुलासाका अनुसार राजले युवतीहरूलाई वेभ सिरिजमा खेलाउने प्रलोभन देखाएर पोनोग्राफी संलग्न गराउँथे । प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने...

    Read More

    सवारी दुर्घटनामा तमिल अभिनेत्री यशिका घाइते

    अभिनेत्री यशिका आनन्द सवारी दुर्घटनामा घाइते भएकी छन् । मिडिया रिपोर्टका अनुसार यशिका महाबलीपुरमबाट चेन्नई फर्किदै थिइन् । सोही क्रममा उनी चढेको सवारी दुर्घटना भएको छ । दुर्घटनामा यशिकाको एक साथीको मृत्यु भएको छ । यशिका समेत तीन जना गम्भिर घाइते भएका छन् । घाइते सबैलाई नजदीकी अस्पतालमा भर्ना गरिएको छ । तिब्र गतिका कारण उनीहरु चढेको कारको सन्तुलन...

    Read More

    राजकुन्द्रा अझै ४ दिन प्रहरी हिरासतमा रहने

    अश्लिल फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् । राज कुन्द्राको पुलिस हिरासत समय आज शुक्रबार अर्थात २३ जुलाईसम्म रहेको थियो । पुलिसले सोधपुछका लागि अदालतमा अझै ७ दिन समय मागेको थियो । जसमा अदालतले २७ जुलाईसम्म बढाएको छ । कुर्नुका साथसाथै उनीसँगै हिरासतमा रहेका...

    Read More

    राज कुन्द्राले एक महिना नै कमाउँथे यति करोड

    अश्लिल भिडियो निर्माण तथा प्रशारण गरेको अभियोगमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा अकुत सम्पत्तिका मालिक हुन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरेका राजको मुम्बईमा १ सय करोड (भारतीय रुपियाँ) को बंगला छ । उनले व्यवसायको शुरुवात पश्मिना शलको व्यापार गरेर गरेका थिए । उनका पिता लण्डनमा बस कन्डक्टर थिए । उनले नेपालबाट पश्मिनाको शल किनेर बेचे ।...

    Read More

    शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा

    बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ । शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई लिइने भएको छ । समाचारका अनुसार फिल्मका लागि नयनताराले...

    Read More

    पोर्नोग्राफी केस : शर्लिन चोपडासँग राज कुन्द्राले गरेका थिए सम्झौता, यति नाफामा छिनिएको थियो कुरा

    नायिका शिल्पा शेट्टी कुन्द्राका श्रीमान् राज कुन्द्रा कानूनी जञ्जालमा फसेका छन् । सोमबार दुई घण्टा सोधपुछपछि उनलाई सोधपुछ गरेको थियो । मंगलबार अदालतले उनलाई २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाएको थियो । राज कुन्द्रामाथि अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत् सार्वजनिक गरेको आरोप छ । यो केसमा नयाँ नयाँ कनेक्सन सार्वजनिक भइरहेको छ । यो केसमा शर्लिन चोपडा र पूनम...

    Read More

    राज कुन्द्रा : बस कन्डक्टरका छोराको नेपालले फेरिदिएको भाग्य

    मुम्बई प्रहरीले शिल्पा शेट्टीका श्रीमान् तथा कारोबारी राज कुन्द्रालाई पक्राउ गरेको छ । उनलाई पोर्नोग्राफिक फिल्म बनाएको र त्यसलाई कुनै ऐपमार्फत् सार्वजनकि गरेको आरोपमा पक्राउ गरिएको छ । मुम्बई प्रहरीका अनुसार क्राइम ब्रान्चमा फेब्रुअरी सन् २०२१ मा एक आरोप दर्ता भएको थियो । यसको अनुसन्धान गर्ने क्रममा सोमबार राज कुन्द्रालाई पक्राउ गरिएको हो । प्रहरीले राज कुन्द्रा यसमा समावेश...

    Read More

    राज कुन्द्रा आज अदालतमा पेश हुने, पोर्न फिल्म बनाएको आरोपमा मध्यरातमा गरिएको थियो पक्राउ

    बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् तथा चर्चित व्यापारी राज कुन्द्रालाई मुम्बईको क्राइम ब्रान्चले सोमबार अबेर राती पक्राउ गरेको छ । कुन्द्रामाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रकाशन गरेको आरोप छ । स्रोतका अनुसार यो मामिलामा राज कुन्द्रालाई आज (मंगलबार) बिहान ११ बजे प्रहरीले अदालतमा पेश गर्नेछ । यसअघि कुन्द्रालाई बिहान सवा चारमा जेजे अस्पतालबाट मुम्बई कमिश्नर प्रहरीको अफिस...

    Read More

    पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ

    बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको छ।प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण् छ। गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ। प्रहरीका अनुसार...

    Read More

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...