Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, होला त माधव नेपालसहित २२ जना सांसदलाई कारबाही ?

    आज पनि प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्नेभएको छ । उक्त बैठक दिउँसो ३ बजेको लमगि तुल्सीलाल स्मृति भवन च्यासलमा बोलाइएको छ । उक्त बैठकले हिजो स्पष्टीकरण सोधेका पार्टीका वरिष्ठ नेता माधव नेपालसहित २२ जना सांसदलाई कारबाही गर्ने एक स्रोतले जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य महेश बस्नेतले आज दिउँसो २ बजेसम्म समय दिएर स्पष्टीकरण सोधिएको...

    Read More

    ताजा समाचार एमाले केन्द्रीय कमिटी बैठक- माधव नेपालसहित २२ जनालाई आजै कारबाही गर्ने भन्दै सदस्यहरु द्वारा हुटिङ

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् । तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो ।...

    Read More

    एमाले उपाध्यक्ष रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा

    नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा संसदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएपछि उहाँले पदबाट राजीनामा दिने निर्णय गरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवन प्राङ्गणमा पत्रकारसँग कुरा गर्नुहुँदै नेता रावलले सो घाषणा गर्नुभएको हो । उहाँले सभामुख अग्नीप्रसाद सापकोटालाई राजीनामा बुझाउनुभएको छ । देश र जनतालाई सर्वोपरि...

    Read More

    ६ जना सांसदले छाडे ठाकुरको साथ

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ। बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित छन्। बैठकमा सहभागी नभएकामध्ये प्रमोद...

    Read More

    एकतामा ओली ‘असहमत’ : १० बुँदे सहमति धरापमा

    नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ। ओलीले विवाद निरूपण कार्यदलसमेत भंग गरेका छन्। सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्नुअघि असार २७...

    Read More

    नेपाल पक्ष अप्ठ्यारोमा

    एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ। पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू बैठक रोक्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति...

    Read More

    अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि पाँच अर्बको सहमति प्रदान

    सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद बहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु. ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मङ्गलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरेको थियो । सरकारले आगामी...

    Read More

    जसपा सरकारमा तत्काल नजाने

    जनता समाजवादी पार्टीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने भएको हो । जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोही गठबन्धनमा रहेको जसपा...

    Read More

    विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा बस्दै

    सर्वोच्च अदालतको फैसलापछि विपक्षी गठबन्धनका पाँच दलको बैठक सिंहदरबारमा बस्दैछ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्न लागेका हुन । सर्वोच्च दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको बुझिएको छ । साँझ ५ बजे बस्ने बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकिय सचिव...

    Read More

    सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनः स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

    संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन खारेज गर्दै पुनः स्थापना गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । प्रधानमन्त्री...

    Read More

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...