‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक भएको छ । साइकोलोजिकल थ्रिलर सिरिजको पहिलो सिजन–४ एपिसोडको हुने छ र प्रत्येक एपिसोड ४५ मिनेटको हुने छ । यसलाई नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा तयार गरिएको छ ।

वीरगन्जमा छायाङ्कन गरिएको यस सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुनुहुन्छ । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबि थापा, सुमित्रा अधिकारी, दिलीप नेपालको अभिनय छ ।  

About The Author

Leave a Reply

Your email address will not be published.