उत्सव केसीको निर्देशन रहेको ‘अब जे होला होला’को छायांकन धमाधम

काठमाण्डौ, मंसिर २० । तेजनेपाल
सिनेकला संवाददाता
‘अब जे होला होला’को दोस्रो सिरिजको छायांकन धमाधम भैरहेको छ ।

ब्राण्ड यू पिक्चर्सका लागि तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतिमा सल्लाहकार निर्देशक उत्तम केसी नेपाल, उत्सव केसीको निर्देशन रहेको ‘अब जे होला होला’ मा लक्ष्मण बिक्रम वस्नेत, गीता नेपाल, मुकुन्द मैनाली, श्याम कुमार मिश्र, उत्सव केसी, शोभा भण्डारी, सुस्मिता श्रेष्ठ, सन्देश राउत, गगन बास्तोला, बिजय तिमिल्सेना, किरण केसी, संगीता श्रेष्ठ, नविना थापाका साथमा उत्तम केसी नेपालको अभिनय रहने छ भने ज्ञान कुमार कट्टेलले खिचिरहेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.